आईतवार, फाल्गुन ३,२०८२ 09:22:18
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 09:22:18
ग्राउण्ड जिरोका लगानीकर्तामा अन्यौलता, भन्छन्  ‘सेयर बजार र राजनीतिमा खेलै खेल भयो ’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्तामा अन्यौलता, भन्छन् ‘सेयर बजार र राजनीतिमा खेलै खेल भयो ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी ज्ञानेश्वर र अनामनगर आसपासका केही ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको बिचार बुझ्ने प्रयास गरेका छौ । आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरमा रहेको सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं। आज बजार खासै चलायमान नभएको र  यस वर्षको अन्तिम दिन भएका कारण...

नेप्सेमा थपियो १०.५५ लाख कित्ता बोनस सेयर
Capital Market

नेप्सेमा थपियो १०.५५ लाख कित्ता बोनस सेयर

काठमाण्डौ । लुम्बिनी विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ३ प्रतिशत अर्थात १० लाख ५५ हजार ४४०.२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

काङ्ग्रेस सभापति देउवासँग लगानीकर्ताको भेटघाट, यथाशिघ्र गभर्नर नियुक्तिको माग
Capital Market

काङ्ग्रेस सभापति देउवासँग लगानीकर्ताको भेटघाट, यथाशिघ्र गभर्नर नियुक्तिको माग

काठमाण्डौ। सेयर बजारका लगानीकर्ताहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति  शेर बहादुर देउवालाई भेटेका छन् । लगानीकर्ताको समूहले आइतबार बुढानिलकण्ठ स्थित उनकै निवासमा गएर भेटघाट गरेको हो ।  

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Capital Market

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.३० प्रतिशतले...

नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
Capital Market

नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.९ प्रतिशतले बढेर ४४६.४४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६...

रिलायन्स फाइनान्सले गर्यो लाभांश नदिने निर्णय
Capital Market

रिलायन्स फाइनान्सले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल ४० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

महालक्ष्मी विकास बैंकको १५.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने
Capital Market

महालक्ष्मी विकास बैंकको १५.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन सक्ने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख कित्ता बढी सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहतर्फको १५ लाख १४ हजार २५ कित्ता सेयर बिक्रीमा राखेको हो ।  

सर्वसाधारणका लागि कुमारी बैंकको २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि कुमारी बैंकको २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २ लाख १४ हजार १११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

गोदावरी स्टिलले आईपीओ जारी गर्ने
Capital Market

गोदावरी स्टिलले आईपीओ जारी गर्ने

काठमाण्डौ । गोदावरी स्टिल लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । चैत २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २६ गते ललितपुरको ग्वार्कोमा रहेको कम्पनीको मुख्य कार्यालयमा मध्यान्ह १ बजेदेखि १० औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

ट्रेड टावरले वैशाख ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ ।  ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९.३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता...

नेप्सेमा चौथो खुलामुखी योजना थपिँदै, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले पायो अनुमति
Capital Market

नेप्सेमा चौथो खुलामुखी योजना थपिँदै, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले पायो अनुमति

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले थप एक म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ ले नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्कासनको लागि अनुमति पाएको छ ।  यो खुलामुखी स्किम हो । क्यापिटलले अब अंकित मूल्य १० रुपैयाँ दरको ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाई फण्ड निष्कासन गर्नेछ ।  

नेप्सेका नवनियुक्त सीईओसँग विभिन्न लगानीकर्ताका संघको भेटवार्ता,डीपी चार्ज घटाउन माग
Capital Market

नेप्सेका नवनियुक्त सीईओसँग विभिन्न लगानीकर्ताका संघको भेटवार्ता,डीपी चार्ज घटाउन माग

काठमाण्डौ। विभिन्न सेयर लगानीकर्ता संघका नेताहरुले आज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणी चापागाईंलाई भेटेका छन् । लगानीकर्ता संघका नेताहरुले दिएको जानकारी अनुसार उक्त भेटमा सीइओ चापागाईंलाई पूँजी बजारसम्बन्धी विभिन्न सुझावहरु दिइएको छ ।  

दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन उच्च स्तरिय आर्थिक आयोगको सुझाव ,  के गर्ला सेबोन ?
Capital Market

दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन उच्च स्तरिय आर्थिक आयोगको सुझाव , के गर्ला सेबोन ?

काठमाण्डौ। पूँजी बजारमा एनआरएन भित्र्याउनु पर्ने सेयर लगानीकर्ताहरुले लामो समयदेखि मागले फेरि एकपटक महत्व पाएको छ । नेपाल सरकारले गठन गरेको  उच्च स्तिरिय आर्थिक सुझाव आयोगले दोस्रो बजारमा  गैर–आवसिय नेपालीलाई पनि लगानी गर्ने बाटो खोल्न सुझाव दिएसँगै यो विषयले फेरि चर्चा पाएको हो ।

विदेशी लगानीकर्ताले अमेरिकी सेयर बजारमा एक सातामै बेचे ६.५ अर्ब डलरको सेयर
Capital Market

विदेशी लगानीकर्ताले अमेरिकी सेयर बजारमा एक सातामै बेचे ६.५ अर्ब डलरको सेयर

काठमाण्डौ । विदेशी लगानीकर्ताले करिब एक साताको अवधिमा अमेरिकी सेयर बजारबाट ६.५ अर्ब डलरबराबरको लगानी झिकेका छन् । बीओएफए ग्लोबल रिसर्चका अनुसार अमेरिकी ट्यारिफ नीतिले निम्तने आर्थिक मन्दीको त्रासका कारण विदशी लगानीकर्ताले ५ दिनको अवधिमा ६.५ अर्ब डलरको सेयर बिक्री गरेका हुन् ।  सेयर बजारको तुलनामा सुरक्षित लगानी मानिने युएस ट्रेजरीमा भने यो अवधिमा १८.८ अर्ब डलरको लगानी...

नेपाल ल्युव आयलले २ सय प्रतिशत हकप्रद ल्याउने, सेबोनसँग अनुमति माग
Capital Market

नेपाल ल्युव आयलले २ सय प्रतिशत हकप्रद ल्याउने, सेबोनसँग अनुमति माग

काठमाण्डौ । नेपाल ल्युव आयल लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले १ः२ अर्थात २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग स्वीकृती माग गरेको हो ।  

डिजिहबले ल्यायो अन्तर्राष्ट्रिय स्तरको टीएमएस
Capital Market

डिजिहबले ल्यायो अन्तर्राष्ट्रिय स्तरको टीएमएस

काठमाण्डौ । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ प्लेटफर्म (टीएमएस) सार्वजनिक गरेको छ । सेयर कारोबारलाई सहज, छरितो र स्वचालितबनाउने उक्त प्लेटफर्म ५ प्रमुख ब्रोकर कम्पनीमा लाईभ भइसकेको छ ।  यो ट्रेडिङ प्लेटफर्मको डेस्कटप, वेब र मोबाइल भर्सन (एन्ड्रोइड र आइओएस) उपलब्ध रहेकोले प्रयोगकर्ताले जुनसुकै समयमा जहाा सुकैबाट...

यो साता डाउ थेउरीमा ‘हायर लो’ बनाएको बजार आगामी साता कस्तो रहला ?
Capital Market

यो साता डाउ थेउरीमा ‘हायर लो’ बनाएको बजार आगामी साता कस्तो रहला ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता पनि सेयर बजारमा ४ दिन नै  कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ७०३.३९ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६७०.७० विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता ३२.६९ अंकले बजार घट्यो । अघिल्लो साता बजार ४०.०१ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा ४...

व्यवसायिक घरानाबीच लडाईंको प्रभाव आर्थिक सुधार आयोगको प्रतिवेदनमा, नयाँ स्टक एक्सचेञ्जको अजेण्डा नै गायब !
Capital Market

व्यवसायिक घरानाबीच लडाईंको प्रभाव आर्थिक सुधार आयोगको प्रतिवेदनमा, नयाँ स्टक एक्सचेञ्जको अजेण्डा नै गायब !

काठमाण्डौ । विभिन्न व्यवसायिक घरानाहरुबीचको टक्करका कारण सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अन्तिम प्रतिवेदनमै नयाँ स्टक एक्सचेञ्ज ल्याउन नदिने गरी चलखेल भएको छ ।  आयोगमा सदस्यको रुपमा काम गरेका निजी क्षेत्रका प्रतिनिधिहरुले नयाँ स्टक एक्सचेञ्जको आवश्यकताको विषयमा कुनै चर्चा नै नगरी भएकै संरचनालाई बलियो बनाउनेसहितका सुझाव समेटिएको अन्तिम...

पूँजीबजार सुधारका लागि उच्चस्तरीय आयोगद्वारा सरकारलाई १३ बुँदे सुझाव, के-के छन् ?(सूचीसहित)
Capital Market

पूँजीबजार सुधारका लागि उच्चस्तरीय आयोगद्वारा सरकारलाई १३ बुँदे सुझाव, के-के छन् ?(सूचीसहित)

काठमाण्डौ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेप्से, सिडिएससीमा सर्वसाधारणको समेत लगानी सुनिश्चित गरी पुनरसंरचना गर्नुपर्ने तथा गैरआवासीय नेपालीहरुलाई लगानीका लागि अझै सहज व्यवस्था लगायत बजार सुधारका १३ बुँदे सुझाव सरकारलाई दिएको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.