Bizshala
  • आईतवार, पुष १३,२०८२ 09:05:55
विशाल बजारको साधारण सभा रोक्न अदालतको आदेश
Capital Market

विशाल बजारको साधारण सभा रोक्न अदालतको आदेश

काठमाण्डौ। यही फागुन २८ गते आयोजना हुने तय भएको विशाल बजार कम्पनी लिमिटेडको साधारण सभा स्थगित भएको छ । जिल्ला अदालत काठमाण्डौ र उच्च अदालत पाटनले अन्तिरिम आदेश दिएसँगै कम्पनीको साधारण सभा स्थगित हुने भएको हो ।गत माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ वर्षको साधारण सभा एकैपटक डाकेको थियो । उक्त सभा फागुन २८ गते काठमाण्डौको सुन्धारामा रहेको आर्मी अफिसर्स क्लबमा...

शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट उच्च बिक्री, कुनबाट भयो कतिको कारोबार ?
Capital Market

शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट उच्च बिक्री, कुनबाट भयो कतिको कारोबार ?

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५० करोड ६७ लाखको खरिद भएको छ भने ५० करोड ४२ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भृकुटी स्टक डिलरबाट ५६ करोड ८६ लाखको खरिद भएको छ भने २१ करोड ५६ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको सनी...

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिनमै ४.१८ गुणा बढी आवेदन
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिनमै ४.१८ गुणा बढी आवेदन

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिनमै ४.१८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिमटेडका अनुसार कम्पनीको आइपीओमा ४ लाख ९८ हजार १६१ जनाले आवेदन दिएका छन् । आज पहिलो दिनमै ६१ करोड ७३ लाख ६२ हजार रुपैयाँ बराबरको ६१ लाख ७३ हजार ६२० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको...

सेयरबजारको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किँदै, जानकार भन्छन्, ‘डराउनुपर्ने कुनै कारण छैन’
Capital Market

सेयरबजारको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किँदै, जानकार भन्छन्, ‘डराउनुपर्ने कुनै कारण छैन’

काठमाण्डौ । पछिल्लोपटक २६०० को विन्दुबाट लगातार बढेको बजार २९२९ सम्म पुगेको थियो । लगातार ९ दिनको वृद्धिपछि भने बजारको उकालो यात्रा यतिबेला थामिएको छ । आजसहित बजार लगातार ७ दिन घटिसकेको छ । बजारमा लगातार गिरावट आएपछि सेयर बजारमा लगानीकर्ताहरुको मनबोल निकै कमजोर बन्दै गएको छ ।  पछिल्लो समय दिनभर सामान्य अंकले तलमाथि गर्ने गरिरहेको बजार अन्तिम समयमा भने ठूलो अंकले घट्न...

नेप्सेमा ६१.२९ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ६१.२९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स््टक एक्सचेञ्ज(नेप्से)मा एट्याण्डर्ड चाटर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ६.५० प्रतिशत अर्थात ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश.करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको छ ।  

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स
Capital Market

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स

काठमाण्डौ । साताको तस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड ५५ लाख ५९० हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से घट्दा आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.३० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९९...

लगातार सात दिनको गिरावटमा १३९ अंकले घट्यो नेप्से, आज विकास बैंक समूहमा हरियाली
Capital Market

लगातार सात दिनको गिरावटमा १३९ अंकले घट्यो नेप्से, आज विकास बैंक समूहमा हरियाली

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३२.२१ अंकले घटेर २ हजार ७१९.२० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४५६.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा स्क्रिप्टको १ करोड ५५ लाख ५९ हजार ६८३...

पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त
Capital Market

पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश गुरुङ नियुक्त भएका छन् । फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ५४७ औं बैठकले गुरुङलाई कम्पनीको रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।गुरुङलाई चैत १ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल दुई वर्षको हुनेछ ।  

विद्यालयस्तरमा अध्ययनरत विद्याथीरुहका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्दै नेप्से
Capital Market

विद्यालयस्तरमा अध्ययनरत विद्याथीरुहका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्दै नेप्से

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ‘ग्लोबल मनि विक २०२५’का अवसरमा विद्यालय स्तरमा अध्ययनरत विद्याथीरुहका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा आवद्ध तथा वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशिल सम्पूर्ण संघसंस्था र निकायहरुलाई ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाउन आह्वान गरेसँगै नेप्सेले यस्तो कार्यक्रम आयेजना...

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी...

सांग्रिला डेभलपमेन्ट बैंकको १.३९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सांग्रिला डेभलपमेन्ट बैंकको १.३९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ३९ हजार ९८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

युनाईटेड मोदी हाईड्रोले डाक्यो साधारण सभा, हकप्रद अनुपात संशोधन गर्ने विशेष प्रस्ताव
Capital Market

युनाईटेड मोदी हाईड्रोले डाक्यो साधारण सभा, हकप्रद अनुपात संशोधन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा डाकेको हो ।  सभा आगामी चैत २७ गते काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गरेको हो ।  कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ५४...

म्याक्डीमा २ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ
Capital Market

म्याक्डीमा २ महिनापछि बियरिस क्रसओभर, हिस्टोग्राम पनि नेगेटिभ

काठमाण्डौ । आज बजार दिनभर उतारचढावपूर्ण रह्यो । बजार घट्दा आज कारोबार पनि घटेको छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डबाट खसेको बजार आज मध्य ब्याण्डबाट पनि तल खसेको छ । म्याक्डीबाट नियाल्दा आज बजारमा २ महिना पछि बियरिस क्रसओभर बनेको छ ।  यसअघि बजारले जनवरी पहिलो साता बुलिस क्रसओभर बनाएर माथिको यात्रा तय गरेको थियो । योसँगै आज हिस्टोग्राम पनि नेगेटिभ भएको छ ।...

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

काठमाण्डौ । आजका उच्च कारोबार गर्ने  शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ ।  आज भृकुटी स्टक डिलरबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७९ करोड ७६ लाखको खरिद भएको छ भने ३९ करोड १२  करोडको बिक्री गरेको छ ।  दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ४३ करोड ५६ लाखको खरिद भएको छ भने ५३ करोडको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको...

गैर–आवासीय नेपालीका लागि एनआइसी एशिया क्यापिटलले ल्यायो ‘डायस्पोरा खाता’, यस्ता छन् विशेषता
Capital Market

गैर–आवासीय नेपालीका लागि एनआइसी एशिया क्यापिटलले ल्यायो ‘डायस्पोरा खाता’, यस्ता छन् विशेषता

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले ‘डायस्पोरा खाता’सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले ‘वन स्टप सोलुसन’ सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ डायस्पोरा खाता सेवा सञ्चालनमा ल्याएको हो ।  गैर–आवासीय नेपाली तथा नेपाल बाहिर बसेर नेपालमा आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्न चाहने उद्यमी÷लगानीकर्ताहरूका लागि यो खाता सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । नेपाल...

चुक्तापूँजी पुर्याउन ब्रोकरहरुलाई हम्मेहम्मे, मर्जर निर्देशिकामा अलमल गर्दै धितोपत्र बोर्ड
Capital Market

चुक्तापूँजी पुर्याउन ब्रोकरहरुलाई हम्मेहम्मे, मर्जर निर्देशिकामा अलमल गर्दै धितोपत्र बोर्ड

काठमाण्डौ । ब्रोकरहरुलाई पूँजी बढाउन सहज हुनेगरि तयार भएको मर्जरसम्बन्धी निर्देशिका धितोपत्र बोर्डबाट आगामी सातासम्म आउने भएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले दिएको जानकारी अनुसार हाल मस्यौदा तयारी अन्तिम चरणमा अवस्थामा रहेको छ ।  अब बस्ने धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकपछि निर्देशिका तयार भएर आउने प्रवक्ता घिमिरेले जानकारी दिए । तर एक ब्रोकरले...

प्राविधिक रुपमा इन्भेष्टमेन्ट समूहका ७ वटा कम्पनीको अवस्था कस्तो ?
Capital Market

प्राविधिक रुपमा इन्भेष्टमेन्ट समूहका ७ वटा कम्पनीको अवस्था कस्तो ?

काठमाण्डौ । नेप्सेमा सूचिकृत १३ वटा उप–समूह मध्ये लगानी समूह अधिकांश लगानीकर्ताको रोजाइको क्षेत्र हो । यो समूहमा ७ वटा कम्पनी रहेका छन् । यो समूहअन्तगर्त सीईडीबी होल्डिङ लिमिटेट ( सीएचडीसी ) , नागरिक लगानी कोष , इमर्जिङ नेपाल लिमिटेड , हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेड , एचआइडिसिएल , निफ्रा र एनआरएन जस्ता कम्पनी रहेका छन् । यो समूहको नेप्सेमा साढे ७ प्रतिशत बजार हिस्सा रहेको छ ।...

नेप्सेमा साढे ७ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा साढे ७ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे ७ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चाु आवको ७ महिनासम्ममा ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।  त्यस्तै, राष्ट्र बैंकका अनुसार सात महिनासम्ममा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ७ करोड ५० लाख रुपैयाँ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.