शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री, कुनबाट कति ?
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा साढे २६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा दुईवटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।

