बिहीबार, कार्तिक २७,२०८२ 04:57:22
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 04:57:22
हिमालयन लघुवित्तको नाफामा ३९५.६८% को उछाल, वितरणयोग्य मुनाफा भने ऋणात्मक
Capital Market

हिमालयन लघुवित्तको नाफामा ३९५.६८% को उछाल, वितरणयोग्य मुनाफा भने ऋणात्मक

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३९५.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।  यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले बढ्दै १५ करोड ३३...

लिवर्टी इनर्जीको लिलामी सेयरको बोलकबोल माघ १८ गते खोलिने
Capital Market

लिवर्टी इनर्जीको लिलामी सेयरको बोलकबोल माघ १८ गते खोलिने

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ ।  कम्पनीले लिलामीमा राखेको ८ लाख २६ हजार कित्ता ५७४ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल माघ १८ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको किार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।  

सिमेट्रिकल प्याटर्नमा चलेको बजारको अबको यात्रा कता ?
Capital Market

सिमेट्रिकल प्याटर्नमा चलेको बजारको अबको यात्रा कता ?

काठमाण्डौ । अघिल्लो साता बढेको बजार यो साता २ कारोबार दिन नै घटेको छ । पछिल्लोपटक २७८० विन्दुमा ट्रिपल टप बनाएर खसेको बजारले हाल तल्लो ट्रेन्ड लाइनलाई ब्रेक डाउन पनि गर्न सकेको छैन । त्यसैगरि, बढेर माथिल्लो ट्रेन्ड लाईनलाई ब्रेक आउट पनि गर्न सकेको छैन ।  अर्थात बजार हाल सिमेट्रिकल प्यार्टन भित्र चलेको देखिन्छ । यदि आगामी कारोबारमा बजारले २६८० विन्दुभन्दा माथि लागेमा बजारले...

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६१ करोड २८ लाखको खरिद भएको छ भने ६७ करोड ५६ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३१ करोड ९९ लाखको खरिद भएको छ भने ३२ करोड ५४ लाखको बिक्री भएको छ ।  

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्झौता
Capital Market

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डियाबीच सम्झौता

काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया(एआईबीआई) बीच मंगलबार लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्य सम्बन्धी साझेदारी सम्झौता सम्पन्न भएको छ । भारतको मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता सम्पन्न भएको हो ।  

बुद्धभूमि जलविद्युतको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला सेयर भाउ ?
Capital Market

बुद्धभूमि जलविद्युतको सेयर ‘बुलिस सेन्टिमेन्टमा’, कतिसम्म पुग्ला सेयर भाउ ?

काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रो कम्पनी नेपालका साना तथा मझौला जलविद्युतमध्येको एक हो । यो कम्पनी सन् २०१७ मा नुवाकोट जिल्लामा स्थापित ५ मेगावटाको कम्पनी हो । कम्पनीले हाल नेपाल विद्युत नियमन आयोगबाट एकबराबर एक हकप्रद निष्कासनका लागि अनुमति पाएको छ ।  आधारभूत पक्षः  गत आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ भने...

ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने समयावधि थप
Capital Market

ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको समयावधि लम्बाएको छ। यो हकप्रदमा माघ १४ गतेसम्म आवेदन दिने समय दिइएको थियो ।  तर माग बमोजिम आवेदन नपरेकाले कम्पनीले अब हकप्रद खरिदका लागि आवेदन दिने समय माघ २९ गतेसम्म थप गरेको छ ।  कम्पनीले गत पुस २३ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५...

नेप्सेमा ४.७५ लाख कित्ता एफपीओ सूचीकृत
Capital Market

नेप्सेमा ४.७५ लाख कित्ता एफपीओ सूचीकृत

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन(एफपीओ)नेप्सेमा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको हो ।  नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि संस्थाको उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि
Capital Market

तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा कायम भएको छ । नेप्से सूचीकृत ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूह बढेका छन् । बीमा समूहका दुईवटै उपसूचक भने आज घटेको छ । जीवन बीमा...

आज पनि दोहोरो अंकले घट्यो नेप्से, फाइनान्समा भने देखियो आकर्षण
Capital Market

आज पनि दोहोरो अंकले घट्यो नेप्से, फाइनान्समा भने देखियो आकर्षण

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.३९ प्रतिशत अर्थात १०.५४ अंकले घटेर २ हजार ६३३.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ४४१.५३ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७२ लाख ५३ हजार ५७६...

माछापुच्छ्रे क्यापिटलद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
Capital Market

माछापुच्छ्रे क्यापिटलद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप, आज २०८१ माघ १३ गतेका दिन सोह्रखुट्टे, काठमाण्डौस्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता...

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त
Capital Market

एनआरएन इन्फ्रास्ट्रक्चरद्वारा हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो ।  आईबार आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका...

आईसिएफसि फाइनान्सको ऋणपत्रमा ७ गुणा आवेदन
Capital Market

आईसिएफसि फाइनान्सको ऋणपत्रमा ७ गुणा आवेदन

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्रमा ४ दिनमै ७ गुणा आवेदन परेको छ । ७ (सात) वर्षे अवधिको वार्षिक ९ प्रतिशत व्याजदर भएको ‘९% आईसिएफसि फाइनान्स लिमिटेड डिवेञ्चर २०८८’ को प्रति अंकित डिवेञ्चर मुल्य रु. १ हजारको दरले ३ लाख कित्ता माघ ९ गतेदेखि १३ गते सम्म बिक्री खुल्ला गरिएकोमा ७ गुणा बढी आवेदन प्राप्त भएको हो ।  

मितेरी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा चापागाई नियुक्त
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा चापागाई नियुक्त

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा अनन्त कुमार चापागाई नियुक्त भएका छन् । बैंकको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई माघ १२ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  

एलआईसी नेपालले माघ २१ गतेदेखि ४.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
Capital Market

एलआईसी नेपालले माघ २१ गतेदेखि ४.९२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले यही माघ २१ गतेदेखि ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  

सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Capital Market

सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ औं साधारण सभा आगामी फागुन ६ गते आयोजना गर्ने भएको छ । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त सभा काभ्रेको पनौतीमा रहेको स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको हाल संस्थापक सेयर समुह र सर्वसाधरण समुहको सेयर क्रमशः ६९.६५ र ३०.३५ रहेकोमा साविक...

आज बस्दैछ आरम्भ चौतारी लघुवित्तको नवौं साधारण सभा, यस्ता छन् प्रस्ताव
Capital Market

आज बस्दैछ आरम्भ चौतारी लघुवित्तको नवौं साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आज बनेपामा रहेको बनेपा पार्टी भेन्यूमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा भविष्यमा अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिन तथा प्राप्ती÷समाहित हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रवन्धपत्र र नियमावली...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

पैसाको खोलो बगाउने गिरोहलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिलाउने तयारी !
Capital Market

पैसाको खोलो बगाउने गिरोहलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिलाउने तयारी !

काठमाण्डौ । नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने बाटो खुलेको छ ।  अर्थमन्त्री विष्णु पौडेलको निर्देशनपछि अर्थ मन्त्रालयले मन्त्रिपरिषद निर्णयलाई उद्धृत गर्दै नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउन नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको हो । योसँगै स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्ने बोर्डका उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।...

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने तीनवटा बाट उच्च बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ४८ करोड ६८ लाखको खरिद भएको छ भने ४६ करोड ५३ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३६ करोड ३३ लाखको खरिद भएको छ भने  ३२ करोड ३२ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.