बिहीबार, कार्तिक २७,२०८२ 02:58:40
IME remit
  • बिहीबार, कार्तिक २७,२०८२ 02:58:40
आज अधिकांश एशियाली सेयर बजारमा गिरावट, दक्षिण कोरियाली बजार ३% ले घट्यो
Capital Market

आज अधिकांश एशियाली सेयर बजारमा गिरावट, दक्षिण कोरियाली बजार ३% ले घट्यो

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा,मेक्सिको र चीनमाथि भारी मात्रामा भन्सार शुल्क लगाउने घोषणा गरेसँगै आज अधिकांश एशियाली बजारमा गिरावट आएको छ । आज जापानको सेयर बजार मापक इन्डेक्स, निक्की२२५ २.६२ प्रतिशतले घटेको छ । यससँगै निक्की२२५ इन्डेक्स ३८ हजार ५७३.१३ विन्दुमा झरेको छ । जापानको साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने कोस्डाक पनि २.७९ प्रतिशतले...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।  

गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल
Capital Market

गार्डियन माइक्रो लाइफको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल

काठमाण्डौ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकोले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले एनआईएमबि एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।  

मोदी इनर्जीको घाटा ८३.०९% ले घट्दै ३.३५ करोडमा खुम्चियो, विद्युत बिक्री आम्दानी ६१% ले वृद्धि
Capital Market

मोदी इनर्जीको घाटा ८३.०९% ले घट्दै ३.३५ करोडमा खुम्चियो, विद्युत बिक्री आम्दानी ६१% ले वृद्धि

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले ८३.०९ प्रतिशतले घाटा कम गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड बढी घाटा व्यहोरोको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३५ लाख ९० हजार रुपैयाँ घाटा व्यहोरेको हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १९ करोड ८६ लाख रुपैयाँ थियो । कम्पनीले समीक्षा...

‘सानिमा फ्लेक्सी फण्ड’ को सार्वजनिक निष्कासन फागुन ६ देखि
Capital Market

‘सानिमा फ्लेक्सी फण्ड’ को सार्वजनिक निष्कासन फागुन ६ देखि

काठमाण्डौ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फण्ड’ को सार्वजनिक निष्कासन आगामी फागुन ६ गतेदेखि हुने भएको छ ।सानिमा बैंक कोष प्रवद्धक र सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड  इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।    

आईपीओ निष्कासन गर्ने योजनामा फेदीखोला हाईड्रो पावर
Capital Market

आईपीओ निष्कासन गर्ने योजनामा फेदीखोला हाईड्रो पावर

काठमाण्डौ । फेदीखोला हाईड्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको योजना बनाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ ।  माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ निष्कासन आजदेखि
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता...

एलआईसी नेपालको ४.९२ लाख कित्ता अवितरित हकप्रदमा आजदेखि आवेदन दिन सकिने
Capital Market

एलआईसी नेपालको ४.९२ लाख कित्ता अवितरित हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

‘सिमेट्रिकल ट्रयाङगल’ ब्रेकअप गरेको नेप्सेमा भदौ पछिकै उच्च कारोबार, प्राविधिक रुपमा कस्तो छ अवस्था ?
Capital Market

‘सिमेट्रिकल ट्रयाङगल’ ब्रेकअप गरेको नेप्सेमा भदौ पछिकै उच्च कारोबार, प्राविधिक रुपमा कस्तो छ अवस्था ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज बजारमा भदौ पछिकै उच्च अर्थात १३ अर्बको बढीको कारोबार भएको छ । नेप्से परिसूचक पनि आज करिब ७० अंकले बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा सिमेट्रिकल ट्रयाङगलभित्र साइडवेज चलेको बजारले आज माथिल्लो लाइन ब्रेक गरेको छ । यसले बजार बुल यात्रामा प्रवेश गरेको बुझिन्छ । यस विपरित यदि तल्लो लाइन ब्रेक गरेको भए बजार बियिरिस यात्रातर्फ...

नेप्सेमा रु.७.१७ अर्ब रुपैयाँबराबरको बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा रु.७.१७ अर्ब रुपैयाँबराबरको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७ अर्ब भन्दा बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ६ महिनासम्ममा ७ अर्ब १७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।

ग्राउण्ड जिरोका लगानीकर्तामा हाईड्रोको चर्चा, भन्छन्,‘राम्रा कम्पनी भने अझै चल्न सकेनन्’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्तामा हाईड्रोको चर्चा, भन्छन्,‘राम्रा कम्पनी भने अझै चल्न सकेनन्’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले राजधानीको अनामनगर, न्यूप्लाजा र नागपोखरी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।  साताको पहिलो कारोबार दिन ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य नै थियो । कुनै ब्रोकरमा अलिक बाक्लै उपस्थिति...

धितोपत्र बजार पूँजीकरण २९.१९% ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५४%
Capital Market

धितोपत्र बजार पूँजीकरण २९.१९% ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५४%

काठमाण्डौ । नेपाल धितोपत्र बजार पुँजीकरण ४३ खब रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ ।  गत आवको तुलनामा धितोपत्र बजार पुँजीकरण २९.१९ प्रशितले बृद्धि भएको छ । गत आवको सोही अवधिसम्म धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब रुपैयाँ थियो ।  

नेप्से परिसूचक र कारोबार दुवैमा उच्च वृद्धि, जानकार भन्छन्, ‘नयाँ गभर्नरको प्रतिक्षामा लगानीकर्ता’
Capital Market

नेप्से परिसूचक र कारोबार दुवैमा उच्च वृद्धि, जानकार भन्छन्, ‘नयाँ गभर्नरको प्रतिक्षामा लगानीकर्ता’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशत अर्थात ६९.८० अंकले बढेर २ हजार ७२७.५८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०६ प्रतिशतले बढेर ४५८.३७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर...

लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ
Capital Market

लुम्बिनी सेरामिक्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

 काठमाण्डौ । लुम्बिनी सेरामिक्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ)को सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन...

आईसिएफसि फाइनान्सको ऋणपत्र बाँडफाँड
Capital Market

आईसिएफसि फाइनान्सको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । गत माघ ९ गतेदेखि १३ गतेसम्म निष्कासन भएको ७ वर्षे अवधिको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र माघ २० गते बाँडफाँड भएको हो ।  यो ऋणपत्रमा जम्मा ७ हजार २४७ जना आवेदकहरुबाट ६ लाख ३१ हजार ३५७ कित्ता ऋणपत्रको लागि आवेदन परेको थियो । जसमध्ये स्वीकृत विवरणपत्रमा भएको व्यवस्थाअनुसार गोलाप्रथा...

दोस्रो त्रैमाससम्म सिंगटी हाईड्रोपावरको कस्तो रह्यो वित्तीय अवस्था ?
Capital Market

दोस्रो त्रैमाससम्म सिंगटी हाईड्रोपावरको कस्तो रह्यो वित्तीय अवस्था ?

काठमाण्डौ । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा १४ करोड २८ लाख रुपैयाँबराबरको खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी ४२ लाख २८ हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्री आम्दानीमार्फत ४३ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी।ले विद्युत बिक्रीमार्फत १७ करोड...

एनआईसी एशिया लघुवित्तको नाफा २८०% ले वृद्धि, वितरणयोग्य मुनाफा भने ९३.५८% ले घट्यो
Capital Market

एनआईसी एशिया लघुवित्तको नाफा २८०% ले वृद्धि, वितरणयोग्य मुनाफा भने ९३.५८% ले घट्यो

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २८०.८३ प्रतिशतले बढी हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा संस्थाले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानी १६.१८ प्रतिशतले घट्दै ३३ करोड ४७ लाख रुपैयाँ...

एनएलजी इन्स्योरेन्सको ३.२० लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने
Capital Market

एनएलजी इन्स्योरेन्सको ३.२० लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १ सय रुपैयाँ निर्धारण गरिएको छ...

डाउ थेउरीमा बजारको ‘हायर लो कन्फर्मेसन’, बुल रिभर्सलको संकेत
Capital Market

डाउ थेउरीमा बजारको ‘हायर लो कन्फर्मेसन’, बुल रिभर्सलको संकेत

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन मात्रै कारोबार भयो । ३ दिनमा बजार २ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५७.७७ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजारमा ३.४२ अंकको बढोत्तरी आयो ।अघिल्लो साता ६५.७३ अंकले बजार बढेको थियो  । यो साता ३ कारोबारमा २७ अर्ब ४५ करोडको सेयर कारोबार भयो । अघिल्लो साता ५ कारोबार दिनमा ३६...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.