नेप्सेमा १.१२ करोड कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १४ प्रतिशत अर्थात १ करोड १२ लाख २८ हजार ५३७.०४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १४ प्रतिशत अर्थात १ करोड १२ लाख २८ हजार ५३७.०४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चारवटा सिमेन्ट कम्पनी सूचीकृत छन् । धितोपत्र दोस्रो बजारमा सिमेन्ट कम्पनीहरु निकै चर्चामा पनि छन् । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा बुक बिल्डिङ विधिमार्फत र प्रिमियममा आईपीओ निष्कासन गरेका कारण सिमेन्ट कम्पनीहरुको चर्चा हुने गरेको छ । नेप्सेको उत्पादन तथा प्रशोधन समूहमा रहेका यी सिमेन्ट कम्पनीहरुमा शिवम् सिमेन्ट...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई सूचक नै घटेका छन् । जीवन बीमा समूह ०.४० प्रतिशत र निर्जीवन बीमा सूचक ०.३७ प्रतिशतले घटेको छ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.४१ अंकले घटेर २ हजार ६११.८५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४४० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता...
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको प्रतिवेदनअनुसार कम्पनीको नाफामा ३९९ प्रतिशतको उछाल आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १२ कशरोड ७ लाख खुद नाफा कमाएको थियो । यस्तै कम्पनीको बिक्री आम्दानी समेत...
काठमाण्डौ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालि र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिका तर्फबाट अध्यक्ष रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।यस सम्झौता पश्चात सिटिजन्स...
काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले एकैपटक ३ आवको साधारण सभा आह्वान गरेको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं, सातौं र आठौं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा यही जेठ २३ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्र बराह भेन्युमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आव २०७८/७९, २०७९/८० र आव २०८०/८१ को सञ्चालक समितिको तर्फबाट...
काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विसं २०७६ पुस १८ गते सम्पन्न संस्थाको २३ औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०७५÷७६ को नगद लाभांश कतिपय सेयरधनीहरुले बुझिलिन बाँकी रहेकाले यस्तो आग्रह गरेको हो ।
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडले यही जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८०...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले केही संस्थापक सेयरधानीहरुको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरको लक इन अवधि असार २ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी ग्रामिण महिला उत्सुकता विकास मञ्च(फरवार्ड)को नाममा रहेको ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । छ्याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ २ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
काठमाण्डौ । महालेखा परीक्षककको कार्यालयले सार्वजनिक गरेको ६२ औ प्रतिवेदनमा जलविद्युत कम्पनीमा रहेको सर्वसाधारणको लगानी जोखिममा रहेको उल्लेख गरिएको छ । कार्यालयले सर्वसाधारणको लगानी जोखिममा रहेकाले यस विषयलाई तत्काल सम्बोधन गुर्नपर्ने सुझाव दिएको छ ।
काठमाण्डौं । पूँजीबजारमा आजसम्म लगातार ४ दिन गिरावट आएको छ । चार दिनमा सेयर बजार ५३.४० अंकले घटेको छ । प्राबिधिक रुपामा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्डबाट तल खसेको छ । कारोबार तथा भोल्युमबाट आजको बजारलाई नियाल्दा आज २० दिन मूभिङ एभरेज को औषत भोल्युम ९ अर्ब भन्दा पनि कम कारोबार भएको छ । यसले बजार बिस्तारै सुस्ताउँदै गएको बुझिन्छ ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ८ अर्ब ७३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट सर्वाधिक खरिद माग भएको छ भने ५ वटाबाट उच्च खरिद बिक्री भएको छ । उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, भृकुटि स्टक ब्रोकिङ, डायनामिक मनि म्यानेजर्स र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पनि परिकल्पना गरेको मार्जिन ट्रेडिङ वर्षौदेखि अलपत्र परेको छ । गत वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्रोकरहरु मार्फत पनि सेयर कर्जा प्रभाव गर्ने विधि अर्थात मार्जिन ट्रेडिङको परिकल्पना गरेको थियो । तर यो विषय अझैसम्म अलपत्र परेको छ । हाल लगानीकर्ताहरुले बैंक तथा वित्तीय क्षेत्रबाट मात्रै सेयर कर्जा लिने गरेका छन् । यसरी बैंक तथा...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बुटवल पावर कम्पनीलाई न्यादी हाईड्रोपावरको सेयर बिक्री गर्न रोक लगाएको छ । बोर्डले कम्पनीलाई न्यादी हाईड्रोको ३१ लाख कित्ता सेयर बिक्री गर्ने कार्य स्थागन गर्न निर्देशन दिएको हो । बुटवल पावरले गत वैशाख २४ गते एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको न्यादी हाईड्रोपावर ३१ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जनाएको...
काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले १० करोड ६४ लाख बढीको खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ४२.३६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म म्पनीले ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी २६ करोड १३ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा २.९५ प्रतिशतले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.