ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘३२ सयको विन्दुदेखि फसेको फस्यै भईयो, गभर्नर नआएसम्म बजार यस्तै ’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी राजधानीका ज्ञानेश्वर र कमलादी आसपासका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । आज हामी सबै भन्दा पहिले ज्ञानेश्वरस्थित सूमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । हामी यहाँ पुग्दा लगानीकर्ताहरु आउने क्रम जारी थियो भने केही भने पहिले नै ब्रोकर...

