नेप्सेको चार्टमा ‘मर्निङस्टार’, के होला अब बजार ?
काठमाण्डौ । नेप्सेको चार्टमा आज ‘मर्निङस्टार प्याटर्न’ बनेको छ । लगातार ६ दिन घटेको बजारमा अघिल्लो कारोबारमा इन्भर्टेड ह्याम्मर बनेको थियो । त्यसपछि आजको कारोबारमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्ड अर्थात २६४० विन्दुमा प्रतिरोध सामना गरेको छ । यदि आगामी कारोबारमा बजारले २६४५ विन्दुभन्दा माथि टिकेर कारोबार भएको...

