Bizshala
  • आईतवार, पुष १३,२०८२ 07:30:08
यी हुन् सर्वाधिक कमाउने साताका शीर्ष १० कम्पनी, एउटैबाट ७.४३% सम्म आम्दानी
Capital Market

यी हुन् सर्वाधिक कमाउने साताका शीर्ष १० कम्पनी, एउटैबाट ७.४३% सम्म आम्दानी

काठमाण्डो । यो साता सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश विकास बैंक परेका छन् । यो साता ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका सेयरधनीहरुले यो साता ७.४६ प्रतिशत अर्थात प्रतिकित्ता १०२ रुपैयाँसम्म आम्दानी गरेका छन् ।  यस्तै अपर हेवा खोलाका लगानीकर्ताहरुले ७.४४ प्रतिशत आर्जन गरेका छन् । तेस्रो स्थानमा रहेको मिथिला...

नेप्सेको साप्ताहिक चार्टमा ‘इभिनिङ स्टार’, कस्तो रहला अबको बजार ?
Capital Market

नेप्सेको साप्ताहिक चार्टमा ‘इभिनिङ स्टार’, कस्तो रहला अबको बजार ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ दिन मात्रै कारोबार भएको थियो । यो साता  ५ दिनको कारोबारमा बजार ५ दिन नै घट्यो । अघिल्लो साता २ हजार ७३६.४८ को विन्दुमा बन्द भएको बजारमा यो साता २ हजार ६६९.३१ अंकमा बन्द भयो  ।  यस हिसाबले यो साता ६७.१७ अंकले बजार घट्यो । अघिल्लो साता ८१.९५ अंकले बजार घटेको थियो । यो साता दोस्रो बजारमा ५ दिनको...

लाभांश नदिने निर्णय गर्दै नेरुडे मिर्मिरे लघुवित्तले बनायो सेयरधनी निराश
Capital Market

लाभांश नदिने निर्णय गर्दै नेरुडे मिर्मिरे लघुवित्तले बनायो सेयरधनी निराश

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णेृय गरेको हो । 

स्वाभिमान लघुवित्तद्वारा लाभांश घोषणा
Capital Market

स्वाभिमान लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । चैत ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी  कुल ५.२३६२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  

गोखार्ज फाइनान्सका सीईओको नियुक्ती खारेज
Capital Market

गोखार्ज फाइनान्सका सीईओको नियुक्ती खारेज

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाश चन्द्र अधिकारीको नियुक्ती खारेज गरिएको छ । चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१० औं बैठकले अधिकारीको नियुक्ती खारेज गर्दै सो सम्बन्धमा कुनै सम्झौता नगर्ने निर्णय गरेको हो ।  

एनएमबि बैंकको १.२२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

एनएमबि बैंकको १.२२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Capital Market

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज सिन्धु विकास बैंक, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्तको साधारण सभा आयोजना हुन लागेको हो ।  सिन्धु विकास बैंकसिन्धु विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा काभ्रेको धुलिखेलमा रहेको मिराबल होटल एण्ड रिसोर्टमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  सभामा...

बोनस सेयरका लागि सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य समायोजन
Capital Market

बोनस सेयरका लागि सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ७.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६१७.९६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६४.३१ रुपैयाँ कायम थियो ।...

‘एमबीएल इक्विटी फण्ड’का सम्पूर्ण इकाइहरु बिक्री
Capital Market

‘एमबीएल इक्विटी फण्ड’का सम्पूर्ण इकाइहरु बिक्री

काठमाण्डौ । माछापुच्छ«े बैंक कोष प्रबद्र्धक रहेको तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको ‘एमबीएल इक्विटी फण्ड’का सम्पूर्ण इकाइहरु आवेदन बन्द हुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनु अगावै पूर्ण रुपमा बिक्री भएका छन् । गत फागुन २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फण्डको अन्तिम आवेदन चैत ७ गतेसम्म तोकिएको थियो ।  

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, अग्रवाल सेक्यूरिटिजबाट सर्वाधिक खरिद
Capital Market

शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, अग्रवाल सेक्यूरिटिजबाट सर्वाधिक खरिद

काठमाण्डौं । आजको शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ ।  आज नासा सेक्यूरिजिबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज २२ करोड १३ लाखको खरिद भएको छ भने १८ करोड ९८ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट १६ करोड १० लाखको खरिद भएको छ भने १६ करोड ६९ लाखको बिक्री भएको छ ।  

नेप्सेमा सीईओ नभएता पनि धमाधम काम गर्दै कामु सीईओ, अघि बढ्यो ‘एसएमइ प्लेटफर्म’
Capital Market

नेप्सेमा सीईओ नभएता पनि धमाधम काम गर्दै कामु सीईओ, अघि बढ्यो ‘एसएमइ प्लेटफर्म’

काठमाण्डौ। नेप्से हाल २ महिनादेखि प्रमुख कार्यकारी अधिकृत(सीईओ)बिहिन रहेको छ । सरकारले यस विषयमा पाँच जनाको नाम सर्ट लिष्टिङ पनि गरिसकेको छ । तर नेप्सेमा सीईओ नभएता पनि कामु सीइओले भने केही उल्लेखनिय काम गरेका छन् । हालका कामु सीईओ निरञ्जन फुँयालले कारोबारको अन्तिम १५ मिनेटलाई औषत मूल्य निर्धारण गर्ने काम आजदेखि सुरु भईसकेको छ ।  त्यसैगरि, एसएमई प्लेटफर्मको विषयमा पनि...

नारायणी डेभलपमेन्ट बैंकको बढ्दो सेयरमूल्यका कारण संस्थापक झनै मारमा, सयको सेयरमा ५० रुपैयाँ कर !
Capital Market

नारायणी डेभलपमेन्ट बैंकको बढ्दो सेयरमूल्यका कारण संस्थापक झनै मारमा, सयको सेयरमा ५० रुपैयाँ कर !

काठमाण्डौ । दोस्रो बजारमा सेयरको मूल्य बजारको माग र आपूर्तिले निर्धारण गर्ने गर्छ । बजारमा कम आपूर्ति भएका केही कम्पनीका सेयर खेलाडीले कर्नरिङ गरेर दैनिक उकासेका उदाहरण पनि देख्न पाइन्छ । यसको पछिल्लो उदाहरण नारायणी डेभलपमेन्ट बैंक बनेको छ ।  बैंकको सेयरमूल्य गत पुस २९ गते प्रतिकित्ता ९ सय रुपैयाँ हाराहारीमा थियो । तर २ महिनाको अन्तरालमा नै बैंकको सेयर भाउ दैनिक सर्किट...

नेप्सेमा थपियो पौने दुई करोड कित्ता बोनस सेयर
Capital Market

नेप्सेमा थपियो पौने दुई करोड कित्ता बोनस सेयर

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पौने दुई करोड कित्ता सेयर थपिएको छ । लक्ष्मी सनराइज बैंक, विन्ध्यवासिनी हाइड्रोपावर र साना किसान विकास लघुवित्तको कुल १ करोड ७४ लाख ५४ हजार ५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  लक्ष्मी सनराइज बैंकको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत दरका कुल १ करोड १५ लाख ९३ हजार ५७७ कित्ता सेयर सूचीकृत भएको हो ।  

स्वरोजगार लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत
Capital Market

स्वरोजगार लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ ।  कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल १ लाख ९५ हजार ७७३ कित्ता सेयर सूचीकृत भएको हो । यो सँगै कम्पनीको नेप्सेमा सूचीकृत सेयर संख्या ६९ लाख ६ हजार ८२५ पुगेको छ ।  

साताको पाँचै कारोबार दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘चैत मसान्तको दबाब’
Capital Market

साताको पाँचै कारोबार दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘चैत मसान्तको दबाब’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४६ प्रतिशत अर्थात १२.३८ अंकले घटेर २ हजार ६६९.७६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ प्रतिशतले घटेर ४४७.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६...

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन
Capital Market

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८६५.३० रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको...

‘एमबीएल ईक्विटी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

‘एमबीएल ईक्विटी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘एमबीएल ईक्विटी फण्ड’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत फागुन २२ गतेदेखि खुला गरिएको थियो ।  यो योजनाको प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये बीज पूँजी...

मनी फ्लोमा ओभर सोल्ड जोन नजिक पुग्यो नेप्से, कति–कतिमा छ अबको सपोर्ट ?
Capital Market

मनी फ्लोमा ओभर सोल्ड जोन नजिक पुग्यो नेप्से, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । आज पनि सेयर बजारमा गिरावट जारी रह्यो । आज बजार करिब १५ अंकले घट्दा कारोबर भने बढेको छ । पछिल्लो बजारलाई प्राविधिक रुपमा नियाल्दा आज ५० दिने मूभिङ एभरेजबाट पनि नेप्से तल खसेको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ ।बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले तल्लो ब्याण्ड नजिक पुगेको छ । त्यसैगरि म्याक्डीमा यसअघि नै बियरिस क्रसओभर बनाएको छ भने हिस्टोग्राम नेगेटिभ र...

शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट खरिद, कुनबाट भयो कति कारोबार ?
Capital Market

शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट खरिद, कुनबाट भयो कति कारोबार ?

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड ८० लाखको खरिद भएको छ भने ३० करोड ११ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिज २० करोड २८ लाखको खरिद भएको छ भने २२ करोड २८ लाखको बिक्री भएको छ ।  

नाफा भएको सेयर बेची मौका कुरेर बस्दाको परिणाम : बजार घटेर चौपट, तर यी सेयर बादशाहले भने छापिरहेका छन् पैसा !
Capital Market

नाफा भएको सेयर बेची मौका कुरेर बस्दाको परिणाम : बजार घटेर चौपट, तर यी सेयर बादशाहले भने छापिरहेका छन् पैसा !

काठमाण्डौ । सेयर बजारमा लगानी गर्दा रणनीतिको ठूलो महत्व हुन्छ । आफ्नो सुझबुझका साथ र प्रशस्त अध्ययनपछि छानिएको स्क्रीप्टमा लगानी गरेर जसले धैर्य गर्नसक्छ, ऊ बजारबाट मालामाल बन्छ । यस्तै रणनीति र विशेषताका कारण आज सेयर बजारको दुनियाँमा वारेन बफेटको नाम बादशाह नामले पुकारिन्छ । हुन पनि उनले यस्तो तरिकाले रणनीति बनाउँछन्, जसका कारण बजार र अन्य लगानीकर्ताहरुको भन्दा उनको लय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.