साइडवेजमा चलेको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज १३ अंकले घट्दा बजारमा ७ अर्बबराबरको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज सूचक र कारोबार दुबै घटेको देखिन्छ । पछिल्लोपटक बजार २६ सयको विन्दुदेखि २८ सय आसपासमा साइडवेज चलेको देखिन्छ । ट्रेन्ड लाइनको आधारमा त बजारमा बिक्री दबाब देखिन्छ ।

