बुधबार, कार्तिक २६,२०८२ 01:44:59
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 01:44:59
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्–‘तीनहजारको सेयर बढेर तीन लाखको भयो, अब छिट्टै करोडपति !’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्–‘तीनहजारको सेयर बढेर तीन लाखको भयो, अब छिट्टै करोडपति !’

काठमाण्डौ । आज साताको पहिलो दिन आइतबार भोटो जात्राको कारण सेयर बजार बन्द रह्यो ।आज हामीले साप्ताहिक स्तम्भ ‘ग्राउण्ड जिरो’लाई सामाजिक सञ्जालमा केन्द्रीत गरेका छौं ।  बजार लगातार तीनदिन बन्द रहेका कारण लगानीकर्ताहरु केही फुर्सद निकालेर राजधानीबाट बाहिर गएको देखिन्छ । केही लगानीकर्ता भने बढ्दो बजारमा लामो समय बजार बन्द रहेकोमा रुष्ट देखिन्छन् । काठमाण्डौमा विदा हुँदा...

बढ्दो बजारमा राम्रा ब्रोकर र कम्पनी कसरी छान्ने ? यस्ता छन् तरिका
Capital Market

बढ्दो बजारमा राम्रा ब्रोकर र कम्पनी कसरी छान्ने ? यस्ता छन् तरिका

काठमाण्डौ । पछिल्लो समय नेपाली सेयर बजारले राम्रै गति लिएको छ । कोभिडको समयमा दैनिक उछाल आएको सेयर बजारमा अहिले त्यही नै झल्को दिने गरि कारोबार भईरहेको छ । समग्रमा सेयर बजार न्यून विन्दुबाट ३५ प्रतिशत भन्दा बढीले बढेको छ । सेयर बजार बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ । यस्तो समयमा लगानीकर्ताहरुले कम्पनी र ब्रोकर छनौट गर्दा निकै सजग हुनुपर्ने हुन्छ । सेयर बजार बढ्दा सबै...

समाज लघुवित्तको नाफा ३२.३४% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Capital Market

समाज लघुवित्तको नाफा ३२.३४% ले घट्यो, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३२.३४ प्रतिशतले घटेको छ । संस्थाले गत आव २०८०÷८१ को चौथौ त्रैमाससम्ममा ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा भने संस्थाले ७५ लाख ८२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख...

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा
Capital Market

श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्ने,डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गतेका लागी विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान १०.३० बजे आयोजना हुनेछ ।  

वितरणयोग्य मुनाफा ऋणात्मक रहेको नेपाल फाइनान्सको नाफा घट्यो, ईपीएस जम्मा २.४८ रुपैयाँ
Capital Market

वितरणयोग्य मुनाफा ऋणात्मक रहेको नेपाल फाइनान्सको नाफा घट्यो, ईपीएस जम्मा २.४८ रुपैयाँ

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा १०.०१ प्रतिशतले घटेको छ । कम्पनीले चौथौ त्रैमाससम्ममा १ करोड ८१ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ रहेको थियो ।    समीक्षा अवधिसम्म कम्पनीको खुद...

आज सेयर बजार बन्द रहने
Capital Market

आज सेयर बजार बन्द रहने

काठमाण्डौ । आज सेयर बजार बन्द रहनेछ । आज मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेकाले सेयर बजारलगायत अन्य वित्तीय संस्था बन्द हुने भएको हो ।  अब सेयरबजार सोमबार मात्रै खुल्नेछ ।

यो साता लगानी र फाइनान्स समूहका लगानीकर्ता मालामाल, शीर्ष १० कम्पनीमा को–को परे ?
Capital Market

यो साता लगानी र फाइनान्स समूहका लगानीकर्ता मालामाल, शीर्ष १० कम्पनीमा को–को परे ?

काठमाण्डौ । यो साता सेयर बजारमा सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश फाइनान्स कम्पनी रहेका छन् । यो साता नेपाल फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा ५५ प्रतिशत आर्जन गरेका छन् ।  त्यसैगरि, प्रोगेसिभ फाइनान्सका लगानीकर्ताहरुले ३२.०९ प्रतिशत , हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताहरुले ३१.६ प्रतिशत,...

कमजोर कम्पनीको सेयरमूल्य बढेकोमा अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन
Capital Market

कमजोर कम्पनीको सेयरमूल्य बढेकोमा अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा हुने अनुचित गतिविधि रोक्न नियामक निकायलाई निर्देशन दिएका छन् । आज सिंहदरबारमा प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पौडेलले यस्तो निर्देशन दिएको बताएका हुन् । पौडेलले सेयर बजारमा हुने कुनै पनि इन्साइडर ट्रेडिङमा नियामक निकाय चनाखो हुनुपर्ने समेत बताएका छन् ।  पौडेलले सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण अंग भएको भन्दै...

बढ्दो बजारमा फाइनान्स समूहको चर्चा, ५ कम्पनीको सेयरभाउ उच्च विन्दु नजिक
Capital Market

बढ्दो बजारमा फाइनान्स समूहको चर्चा, ५ कम्पनीको सेयरभाउ उच्च विन्दु नजिक

काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक भएपछि एकाएक बढ्न थालेको सेयरबजारमा सबै कम्पनीहरु चल्न थालेका छन् । सेक्टरवाइज सबै कम्पनीहरुको सेयरभाउ केही प्रतिशत बृद्धि भएका छन् ।  लामो समयसम्म सेयरभाउ नबढेर लगानी डुबेका लगानीकर्ताहरुको केही प्रतिशत भएपनि लगानी उठ्न थालेको छ । बजारमा हाई तथा लो सबै खालका कम्पनीहरु चल्न थालेपछि लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।  ‘बुलिस...

पूँजी बजारको सफल कम्पनीको कथा, बेलुन व्यवसायदेखि सर्वाधिक सेयरमूल्य भएको कम्पनीसम्मको यात्रा
Capital Market

पूँजी बजारको सफल कम्पनीको कथा, बेलुन व्यवसायदेखि सर्वाधिक सेयरमूल्य भएको कम्पनीसम्मको यात्रा

काठमाण्डौ । सेयर बजार कम्पनीहरुका लागि लगानी जुटाउने एउटा उत्तम विकल्प मध्ये एक हो । कम्पनीहरुले व्यवसाय वृद्धि तथा दायरा विस्तारका लागि पूँजी जुटाउन सेयर बजारमार्फत आम सर्वसाधारणबाट लगानी जुटाउने गर्छन् ।  यसले कम्पनीका साथै लगानीकर्तालाई समेत लाभ प्राप्त हुन्छ । कम्पनीले व्यवसाय वृद्धिका लागि पूँजी प्राप्त गर्ने र लगानीकर्ताले प्रतिफल प्राप्त गर्ने भएकाले पूँजी...

सेयरधितो कर्जामा संस्थागतको क्याप हटाइएको व्यवस्था कार्यान्वयनमा, बजार घटाउने प्रयास असफल, कारोबार बढेर ५० अर्बसम्म पुग्नसक्ने
Capital Market

सेयरधितो कर्जामा संस्थागतको क्याप हटाइएको व्यवस्था कार्यान्वयनमा, बजार घटाउने प्रयास असफल, कारोबार बढेर ५० अर्बसम्म पुग्नसक्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जामा २० करोडको सीमा हटाएको छ ।  केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थाका लागि एकीकिृत निर्देशन जारी गर्दै मौद्रिक नीतिमा घोषित व्यवस्था कार्यान्वयनमा ल्याएको हो । योसँगै संस्थागत लगानीकर्ताले लिने सेयर धितो कर्जाको सीमा हटेको छ । 

पाँच साता लगातार बढेको बजार आगामी साता कस्तो रहला ? यस्तो छ प्राविधिक विश्लेषण
Capital Market

पाँच साता लगातार बढेको बजार आगामी साता कस्तो रहला ? यस्तो छ प्राविधिक विश्लेषण

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५६८.१३ को बिन्दुमा बन्द भएको बजार यो साता २ हजार ७५५.६२ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १८७.४९ अंकको बढोत्तरी आयो ।अघिल्लो साता करिब १४३.८१ अंकले बजारमा बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा ३ वर्ष पछिकै उच्च अर्थात ९६.३१ अर्बको...

नेप्सेमा समता घरेलु लघुवित्तको नाममा १४.८४ लाख कित्ता सेयर सूचीकृत, मनकामना स्मार्टको सूचीकरण खारेज
Capital Market

नेप्सेमा समता घरेलु लघुवित्तको नाममा १४.८४ लाख कित्ता सेयर सूचीकृत, मनकामना स्मार्टको सूचीकरण खारेज

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा समता घरेलु लघुवित्तको नाममा १४ लाख कित्ता बढी सेयर सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा संस्थाको नाममा १४ लाख ८४ हजार ७८५ कित्ता सेयर सूचीकृत भएको हो । साविकको समता घरेलु लघुवित्तले मनकामना स्मर्ट लघुवित्तलाई १ः१ अनुपातमा प्राप्ति गरेपश्चात मनकामना स्मार्ट लघुवित्तको नाममा रहेको उक्त सेयर समता घरेलु लघुवित्तको नाममा थपिएको हो ।  

आइतबार सेयरबजार बन्द हुने
Capital Market

आइतबार सेयरबजार बन्द हुने

काठमाण्डौ । आइतबार सेयरबजार बन्द हुने भएको छ । साउन २० गते मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेकाले सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको हो ।  आइतबार सार्वजनिक बिदा परेकाले सेयरबजार लगायत अन्य वित्तीय संघ संस्थाहरु समेत बन्द हुनेछन्  । बिदा हुने सूचना नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समेत आफ्नो वेबसाइटमा राखेको छ ।  

जापानको सेयर बजारमा पहिरो जारी, आज अधिकांश एशियाली बजारमा गिरावट
Capital Market

जापानको सेयर बजारमा पहिरो जारी, आज अधिकांश एशियाली बजारमा गिरावट

काठमाण्डौ । जापानको सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो दिन घटेको जापानको सेयर बजारमा आज पनि व्यापक गिरावट आएको छ ।  निक्की२२५ आज ५ प्रतिशतले घटेको छ । यससँगै निक्की२२५ इन्डेक्स ३६ हजार ३०० अंकमा सीमित बनेको छ । यो गिरावट गत फेब्रुअरी पछिकै उच्च हो । बिहिबार पनि निक्की२२५ २.६२ प्रतिशतले घटेको थियो ।  

मातृभूमि लघुवित्तले माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?
Capital Market

मातृभूमि लघुवित्तले माग्यो सीईओ, कति चाहिन्छ न्यूनतम योग्यता ?

काठमाण्डौ । साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्तले प्रमुख कार्यकारी अधिकृत(सीईओ) माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै सीईओ पदका लागि दरखास्त आह्वान गरेको हो ।  सीईओ पदका लागि चाटर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय,मौद्रिक,अर्थशास्त्र,वाणिज्यशास्त्र,लेखाशास्त्र तथ्यांकशास्त्र,गणितशास्त्र,व्यापार...

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह
Capital Market

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र/डिम्याट खाताको विवरण,...

फेदीखोला जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी, आईपीओ निष्कासन गर्ने तयारी
Capital Market

फेदीखोला जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी, आईपीओ निष्कासन गर्ने तयारी

काठमाण्डौ । फेदीखोला (थुम्लुङ) जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । ४.३ मेगावाट क्षमताको यो आयोजनाको लगानीका लागि फेदीखोला (थुम्लुङ) हाइड्रोपावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता सम्पन्न भएको छ ।  बिहीबार सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रकाश चन्द्र दुलाल र बैंकका तर्फबाट पुर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावालीले हस्ताक्षर गरे । बैंकले ५० करोड...

सर्वसाधारणका लागि निफ्राको १.०८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया लघुवित्त
Capital Market

सर्वसाधारणका लागि निफ्राको १.०८ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया लघुवित्त

काठमाण्डौ ।  एनआईसी एशिया लघुवित्तले नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थाले आम सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि खरिद आवेदन खुलाएको जनाएको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.