बुधबार, कार्तिक २६,२०८२ 12:21:10
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 12:21:10
शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद ३ वटाबाट बिक्री, एउटैबाट भयो २.७० अर्बको कारोबार
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद ३ वटाबाट बिक्री, एउटैबाट भयो २.७० अर्बको कारोबार

काठमाण्डौ । नेप्सेमा अल टाइम हाई कारोबार भएको आज ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  आज सबै भन्दा उच्च कारोबार गर्ने नासा सेक्यूरिटिजले उच्च बिक्री गरेको छ । नासा सेक्यूरिटिजबाट आज १ अर्ब २४ करोड रुपैयाँबराबरको खरिद भएको छ भने १ अर्ब ४५ करोडको बिक्री भएको छ । आज यो ब्रोकरबाट २ अर्ब ७० करोड रुपैयाँबराबरको कारोबार भएको छ । 

ब्रोकर हाउसमा नयाँ लगानीकर्ताहरुको थामिनसक्नु भीड, कारोबारीलाई भने बेचेको सेयर बढेकोमा पछुतो
Capital Market

ब्रोकर हाउसमा नयाँ लगानीकर्ताहरुको थामिनसक्नु भीड, कारोबारीलाई भने बेचेको सेयर बढेकोमा पछुतो

काठमाण्डौ । सेयर बजार सम्भावनाको खेल हो । यो बजारमा सम्भावना नै सम्भवना हुन्छ । तर यसमा निश्चितता भने हुँदैन । पछिल्लो पटक ३२ सय विन्दुबाट खसेको सेयर बजार लामो समयसम्म १८ सय देखि २२ सय विन्दमा अल्झिएको थियो । यो समय लगानीकर्ताका लागि निकै पीडादायी थियो ।  अवस्थाा यस्तोसम्म आएको थियो कि कतिपय लगानीकर्ताहरुको सेयर नै बैंकले बेचिदिएको थियो । कति लगानीकर्ताहरु सेयर बजारबाट नै...

नेप्सेका सीइओ भन्छन्–‘हाम्रो सिस्टम दैनिक ६० अर्बमाथिको कारोबार धान्ने गरी अपग्रेड भइसकेको छ’
Capital Market

नेप्सेका सीइओ भन्छन्–‘हाम्रो सिस्टम दैनिक ६० अर्बमाथिको कारोबार धान्ने गरी अपग्रेड भइसकेको छ’

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफूहरुले विकास गरेको मजबुत कारोबार सिस्टमका कारण एकैदिन २२ अर्ब हाराहारीमा सेयर कारोबार सम्भव भएको बताएका छन् ।  दैनिक कारोबारमा बुधबार नयाँ रेकर्ड बनेपछि बिजशालासँग कुरा गर्दै सीइओ कार्कीले दैनिक २२ अर्ब हाराहारीमा कारोबार हुँदा समेत नेप्सेले बनाएको कारोबार प्रणालीको न्यून...

दैनिक कारोबारले नयाँ रेकर्ड बनाएपछि नेप्सेमा खुशियाली, सीईओले मिठाई बाँडे
Capital Market

दैनिक कारोबारले नयाँ रेकर्ड बनाएपछि नेप्सेमा खुशियाली, सीईओले मिठाई बाँडे

काठमाण्डौ । करिब ३ वर्षपछि सेयर बजारमा कारोबारको पुरानो रेकर्ड तोडिएसँगै लगानीकर्ता र नियामकमै पनि खुशियाली छाएको छ ।आज सेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख माथिको रेकर्ड स्तरको कारोबार भयो । यति धेरै कारोबार यसअघि कहिल्यै भएको थिएन । नेप्सेमा यसअघि सन् २०२१ जुलाई १५ दिनका लागि २१ अर्ब ६४ करोड ७६ लाखको कारोबार भएको थियो । यो पुरानो रेकर्डलाई ब्रेक गर्दै आज इतिहासमै सबैभन्दा बढी...

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा सर्किट
Capital Market

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा सर्किट

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह २.१०...

उच्च कारोबारसहित नेप्सेमा उछाल, जानकार भन्छन्,‘परिसूचकले पनि छिट्टै रेकर्ड तोड्छ’
Capital Market

उच्च कारोबारसहित नेप्सेमा उछाल, जानकार भन्छन्,‘परिसूचकले पनि छिट्टै रेकर्ड तोड्छ’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३८ प्रतिशत अर्थात ६४.२५ अंकले बढेर २ हजार २ हजार ७६०.९० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले बढेर ४९६.०३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड ९ लाख ६७ हजार ९५१...

नेप्सेमा एकैदिन बने तीनवटा अलटाइम हाईको रेकर्ड
Capital Market

नेप्सेमा एकैदिन बने तीनवटा अलटाइम हाईको रेकर्ड

काठमाण्डौ । बुधबार सेयर बजारमा दुईवटा नयाँ रेकर्ड बनेका छन् ।  यो दिन दैनिक कारोबार मूल्य अलटाइम हाईमा पुगेको छ भने दैनिक हुने कारोबारको संख्या तथा कारोबार भएका सेयरको संख्या समेत अलटाईम हाईमा पुगेको हो । 

नेटवर्थ घटेर रु. ७७ मा आएको कम्पनीमा खेलाडी पस्दा ५० रुपैयाँको सेयर पुग्यो रु. १७०० नजिक
Capital Market

नेटवर्थ घटेर रु. ७७ मा आएको कम्पनीमा खेलाडी पस्दा ५० रुपैयाँको सेयर पुग्यो रु. १७०० नजिक

काठमाण्डौ । बुल सुरु भएको ठानिएको सेयर बजारमा खराब अवस्थाका कम्पनीहरुको मूल्य चलखेल गरी बढाउने क्रम जारी छ । यो क्रममा केही व्यापारिक घराना निकट समूहले नियोजित र नियमित रुपमा कर्नरिङ गर्दै तीव्र गतिमा मूल्य बढाएको अर्को एउटा कम्पनी हो हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमीटेड ।  यो कम्पनीले ५० रुपैयाँ दरका आईपीओ निश्कासन गरी दोश्रो बजारमा सूचीकृत भएको हो । सूचीकृत भएको छोटो...

नेप्से परिसूचक २८ सय विन्दु नजिक, १ महिनामै ७३६ अंकको उछाल
Capital Market

नेप्से परिसूचक २८ सय विन्दु नजिक, १ महिनामै ७३६ अंकको उछाल

काठमाण्डौ । नेप्से परिसूचकले २८ सय विन्दु नजिक पुगेको छ । आज कारोबार खुलेको साढे २ घण्टामा नेप्से परिसूचक ३.४४ प्रतिशत अर्थात ९२.८९ अंकले बढेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २ हजार ७८९.५५ विन्दुमा पुगेको छ । नेप्सेमा ३ करोड ३३ लाख ४८ हजार ४२३ कित्ता सेयर १४ अर्ब ५४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज कारोबार भएका २१८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २१ वटाको...

नेप्सेको राम्रो सुरुवात, १० मिनेटमै १ अर्ब बढीको कारोबार
Capital Market

नेप्सेको राम्रो सुरुवात, १० मिनेटमै १ अर्ब बढीको कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेप्सेले राम्रो सुरुवात गरेको छ । आज प्रि–ओपन सेसनमा ११.५९ अंकले बढेको नेप्सेपरिसूचकले हरियालीका साथ सुरुवात गरेको हो ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १ प्रतिशत अर्थात ३० अंकले बढेको छ । यससँगै नेप्से परिसूचक २ हजार ७३३ विन्दुमा पुगेको छ ।  

विन नेपाल लघुवित्तको नायब सीईओमा खतिवडा नियुक्त
Capital Market

विन नेपाल लघुवित्तको नायब सीईओमा खतिवडा नियुक्त

काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् ।  संस्थाको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोही दिनदेखि लागू हुनेगरी नायब सीईओ पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।  

पिपुल्स हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा गिता अधिकारी नियुक्त
Capital Market

पिपुल्स हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा गिता अधिकारी नियुक्त

काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा गिता अधिकारी नियुक्त भएकी छन् ।  कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

गोर्खाज फाइनान्सका सञ्चालक डेकिन्द्र कुमार राईको राजीनामा स्वीकृत
Capital Market

गोर्खाज फाइनान्सका सञ्चालक डेकिन्द्र कुमार राईको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक डेकिन्द्र कुमार राईको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले राईको राजीनामा स्वीकृत गरेको हो ।  राईले आफ्नो व्यक्तिगत कार्य व्यवस्तताका कारण सञ्चालक पदमा रहिरहन नसक्ने भन्दै गत साउन ११ गते कम्पनीको सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका थिए । सञ्चालक समितिको बैठकले उनको राजीनामा साउन १५...

नेपाल फाइनान्सका २ जना सञ्चालकको कार्यकाल समाप्त
Capital Market

नेपाल फाइनान्सका २ जना सञ्चालकको कार्यकाल समाप्त

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडका दुईजना सञ्चालकको कार्यकाल समाप्त भएको छ । कम्पनीका सञ्चालक आनन्द कृष्ण ताम्राकार र रोजिना श्रेष्ठको कार्याकाल समाप्त भएको हो ।  दुवै जनाको कार्यकाल साउन १५ गतेदेखि समाप्त भएको कम्पनीले जनाएको छ ।  कम्पनीको सञ्चालक समितिमा ताम्राकार स्वतन्त्र सञ्चालक हुन भने श्रेष्ठले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेकी थिइन्...

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यमानी ९.५४५ जनाको भागमा पर्यो ११ कित्ता
Capital Market

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड, भाग्यमानी ९.५४५ जनाको भागमा पर्यो ११ कित्ता

काठमाण्डौ ।  सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्था लिमीटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज कुमारी क्यापिटलको नागपोखरी स्थित कार्यालयमा कम्पनीको एफपीओ बाँडफाँड भएको हो ।  क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १५ लाख ६४ हजार ४२३ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बाँडफाँड हुँदै, साढे १६ लाख बढीको हात खाली हुने
Capital Market

सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बाँडफाँड हुँदै, साढे १६ लाख बढीको हात खाली हुने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्थाको एफपीओ आज बाँडफाँड हुने भएको छ । संस्थाको एफपीओ बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको नागपोखरीमा रहेको कार्यालयमा बिहान ८ बजे हुनेछ ।  संस्थाले गत साउन ४ गतेदेखि ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।...

आत्मनिर्भर लघुवित्तको नाफा ७१.२६% ले घट्यो, खराब कर्जा अनुपातमा उल्लेख्य वृद्धि
Capital Market

आत्मनिर्भर लघुवित्तको नाफा ७१.२६% ले घट्यो, खराब कर्जा अनुपातमा उल्लेख्य वृद्धि

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले गत आव २०८०/८१ को चौथो त्रैमाससम्ममा १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ७१.२६ प्रतिशतले घटेको छ ।  संस्थाको खुद...

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले गत जेठ ११ गते र असार १२ गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर बिक्री नभएको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।    

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.