सेन्ट्रल फाइनान्सको सीईओमा श्रेष्ठ दोहोरिए
काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजोजमान श्रेष्ठ पुनःनियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजोजमान श्रेष्ठ पुनःनियुक्त भएका छन् ।
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेड र २ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। माण्डु हाईड्रोपावरले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणका लागि भदौ ३१ गते बुक क्लोज गर्दैछ ।
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ५३ हजार ९१४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो । उक्त बैठकले सेयरधनीहरुलाई दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारण सभा समेत...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । बजारमा क्रियाशील सेयर लगानीकर्ताका चार संगठनले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकारलाई ज्ञापनपत्र बुझाउँदै डीपी चार्ज, व्यक्तिगततर्फ सेयरकर्जाको सीमा खारेजी लगायतका १० बुँदे माग राखेका छन् । जनरल इन्भेष्टर एशोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्त रुपमा भदौ २८ गते शुक्रबार प्रधानमन्त्रीका...
काठमाण्डौ । कार्यालय समयमा सबै तहका अदालत तथा सरकारका न्यायिक निकायहरुबाट त्यहाँ उपलब्ध स्रोतसाधन प्रयोग गरी सेयर कारोबार गर्ने अनलाइन प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस) चलाउन बन्देज गरिएको छ ।
काठमाण्डौ । शुक्रबार युरोपियन र अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म डाउजोन २३५ अंकले बढेर ४१ हजार ९७ अंकमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । आइपीओ निष्कासनको तयारीमा रहेका लघुबीमा कम्पनीहरुले ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा कम्पनी गरी ७ वटा लघुबीमकले ८ करोड ८६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । लघु जीवन बीमातर्फ ३ करोड ७० लाख रुपैयाँ प्रिमियिम संकलन भएको छ भने निर्जीवनतर्फ ५ करोड १६...
काठमाण्डौ । यो साता ४ दिन घटेको र १ दिन मात्रै बढेको सेयर बजारमा लगानीकर्ताहरुले २०.७५ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता अधिकांश लो क्याप भएका कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २७२७.३६ विन्दुमा बन्द भएको बजार यो साता २६८८.५३ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ३८.८३ अंकले बजार घट्यो । अघिल्लो साता पनि बजार २२.२५ अंकले घटेको थियो ।यो साताको ५ कारोबारमा ४१ अर्ब ८२ करोड रुपैयाँबराबरकोे सेयर कारोबार भयो । अघिल्लो साता भने...
काठमाण्डौ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा गरिएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आर्थिक वर्ष २०८०-८१ को लागि लाभांश घोषणा गरिएको हो ।
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिकिो बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि) बितरण गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि यो सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको २५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ८ लाख १ हजार ४७३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम बिक्री मूल्य २०८ रुपैयाँ निर्धारण गरिएको छ ।...
काठमाण्डौ । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड(स्टक ब्रोकर नम्बर ४५)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले साधारण सभाको मिति, समय र स्थान तय गरेको हो । कम्पनीको १७ औं साधारण सभा असोज १८ गते काठमाण्डौको अनामनगरमा रहेको कम्पनीको मुख्य कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको प्रस्ताव बमोजिमको २०८१ असार...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.