• बिहीबार, आश्विन ९,२०८२ 07:22:59
किसान र जाल्पा सामुदायिक लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति, मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने
Capital Market

किसान र जाल्पा सामुदायिक लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति, मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने

काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।  केन्द्रीय बैंकले दुवै संस्थालाई ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन...

साधना र सबैको लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति
Capital Market

साधना र सबैको लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।  केन्द्रीय बैंकले दुवै संस्थालाई ‘साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो ।  

सिद्धार्थ बैंकको करिब ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सिद्धार्थ बैंकको करिब ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई...

खोरङ्गा हाईड्रोपावरले ५०% हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा
Capital Market

खोरङ्गा हाईड्रोपावरले ५०% हकप्रद जारी गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । खोरङ्गा हाईड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते शुक्रबारका दिन काठमाण्डौ महाराजगञ्जमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजेका लागि सभा डाकेको हो ।  उक्त सभामा सेयरधनीहरुलाई ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि...

कुमारी बैंकको १.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको १.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको  कुल १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा...

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार १९ गते बुधबारका दिन विरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान ७.१५ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी...

धितोपत्र बजार पूँजीकरणमा हिस्सा थप्न बीमा समूह अब्बल, वाणिज्य बैंक थप कमजोर बन्दै
Capital Market

धितोपत्र बजार पूँजीकरणमा हिस्सा थप्न बीमा समूह अब्बल, वाणिज्य बैंक थप कमजोर बन्दै

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरणमा हिस्सा थप्न बीमा समूह अब्बल देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुको समूह तथा उपसूचक १३ वटा छन् ।  जसमध्ये चालु आर्थिक वर्षको १० महिनासम्ममा बीमा समूहबाट सर्वाधिक धितोपत्र सूचीकृत भएका छन् । यसर्थ बीमा समूहले धितोपत्र बजार पुँजीकरणमा सर्वाधिक हिस्सा थप्न सफल भएको छ ।  नेप्सेमा १२ वटा जीवन बीमा कम्पनी र १२ वटा...

नेप्सेमा ८५ करोड कित्ता सेयर अझै डिम्याट हुन बाँकी, अपर तामाकोशीको मात्रै साढे १० करोड
Capital Market

नेप्सेमा ८५ करोड कित्ता सेयर अझै डिम्याट हुन बाँकी, अपर तामाकोशीको मात्रै साढे १० करोड

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा अझै ८५ करोड कित्ता सेयर डिम्याट हुँन बाँकी रहेको छ । नेप्सेले सीडीएसीको स्थापना गरेर सन् २०१४ बाट डिम्याट कार्यको सुरुवात गरेको थियो । त्यसता नेप्सेमा १३ अर्ब ५० करोड २९ लाख ३५ हजार ८९१ कित्ता सेयर सूचीकृत भएका छन् भने १२ अर्ब ६५ करोड कित्ता सेयर मात्रै डीम्याट भएका छन् ।  यस हिसाले अझै पनि सीडीएसीमा ८५ करोड कित्ता सेयर डिम्याट हुन...

अधिकांश फाइनान्स कम्पनी घाटामा, सर्वाधिक नाफा कमाउनेमा मन्जुश्री
Capital Market

अधिकांश फाइनान्स कम्पनी घाटामा, सर्वाधिक नाफा कमाउनेमा मन्जुश्री

काठमाण्डौ । अधिकांश फाइनान्स कम्पनीहरु नोक्सानमा छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा ८ वटा फाइनान्स कम्पनीले घाटा ब्यहोर्न पुगेका छन् । सञ्चालनमा रहेका १७ वटा फाइनान्समध्ये वैशाखमसान्तसम्म ८ वटा कम्पनीले घाटा ब्यहोरेका छन् भने ९ वटा कम्पनी नाफामा देखिएका छन् । सो कम्पनीहरुको पनि गत आवको तुलनामा नाफा घट्न पुगेको छ । बढ्दो खराज कर्जा अनुपात...

बढ्दो परिसूचक र कारोबारले के गर्दैछ संकेत ? सेयर कर्जा लिएरै भएपनि लगानी गर्न सल्लाह
Capital Market

बढ्दो परिसूचक र कारोबारले के गर्दैछ संकेत ? सेयर कर्जा लिएरै भएपनि लगानी गर्न सल्लाह

काठमाण्डौ । जेठ महिना लागेसँगै नेप्सेमा औषत ४ अर्बमाथिको कारोबार हुन थालेको छ । यो साता भने औषत ५ अर्ब माथिको कारोबार  भएको छ । अघिल्लो साताको अन्त्यमा लगातार तीन दिन घटेको बजार यो साता भने आजसहित लगातार तीन दिन बढेको छ ।  यो तीन दिनमा नेप्से परिसूचकमा करिब ४८ अंकको सुधार आएको छ । पछिल्लो समय लगातार कारोबारमा सुधार आएसँगै के नेप्सेले यसपटक यस अघिको कडा प्रतिरोध २२५० को...

युनाईटेड मेवाखोला हाईड्रोपावरले १.६१ करोड कित्ता आईपीओ निष्कासन गर्ने, प्रत्याभुतिकर्तामा सीआईटी
Capital Market

युनाईटेड मेवाखोला हाईड्रोपावरले १.६१ करोड कित्ता आईपीओ निष्कासन गर्ने, प्रत्याभुतिकर्तामा सीआईटी

काठमाण्डौ । युनाईटेड मेवाखोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ६१ लाख ७० हजार रुपैयाँबराबरको रु १०० अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।  कम्पनीले आईपीओ निष्कासनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष(सीआईटी)लाई नियुक्त गरेको छ । सेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा कोषका...

लगातार ३ दिन बढ्यो नेप्से,‘लचिलो मौद्रिक नीतिको अपेक्षामा लगानीकर्ता’
Capital Market

लगातार ३ दिन बढ्यो नेप्से,‘लचिलो मौद्रिक नीतिको अपेक्षामा लगानीकर्ता’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ६.३७ अंकले बढेर २ हजार १२१.६२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले बढेर ३७४.९१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५...

साविकको युनियन लाइफको १.५० करोड कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुँदै
Capital Market

साविकको युनियन लाइफको १.५० करोड कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुँदै

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्ज भएको साविकको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी असार ३१ गते समाप्त हुने भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १...

आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जीको विशेष साधारण सभा स्थगित
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जीको विशेष साधारण सभा स्थगित

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जी एण्ड पावर लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । जेठ ३२ गतेका लागि तय भएको कम्पनीको विशेष साधारण सभा विशेष कारणबश स्थगन गर्नु परेको कम्पनीले जनाएको छ ।  कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले अर्को बैठकले निर्णय नगरेसम्मका लागि विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीको गत वैशाख ३० गते बसेको...

बुद्धभुमी नेपाल हाईड्रोपावरको विशेष साधारण सभा आज, शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
Capital Market

बुद्धभुमी नेपाल हाईड्रोपावरको विशेष साधारण सभा आज, शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित हुने

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार विशेष साधारण सभा आयोजना हुन लागेको हो ।उक्त सभा आज काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे सभा आयोजना हुनेछ । सभामा शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र...

हिमालयन बैंकको ५०.९१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

हिमालयन बैंकको ५०.९१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले विभिन्न ६ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५० लाख कित्ता बढी संस्थापक सेर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।  सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको बैंकको...

प्रभु बैंकको १.६९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Capital Market

प्रभु बैंकको १.६९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको...

लगातार ८ दिनको साइडवेज पछि बजार २१ सय विन्दु माथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
Capital Market

लगातार ८ दिनको साइडवेज पछि बजार २१ सय विन्दु माथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

काठमाण्डौ । बजेट पछि लगातार खसेको नेप्से आज २१ सय माथि टिकेको छ । पछिल्लो समय बजारलाई भोल्युमले राम्रै साथ दिईरहेको छ । आज पनि बजारमा ५ अर्ब ५५ करोडबरारबको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई डाउ थेउरीमार्फत नियाल्दा बजारले हायर–लो कन्फर्मेसन गरेको छ ।  तर अहिले नै हायर–हाई बनाइ हालेको अवस्था भने होइन । यदि बजार आगामी कारोबारमा २१३० विन्दुभन्दा माथि टिक्छ भने नयाँ...

इक्रा नेपालले घटायो कुथेली बुखरी स्मल हाइड्रोपावरको रेटिङ
Capital Market

इक्रा नेपालले घटायो कुथेली बुखरी स्मल हाइड्रोपावरको रेटिङ

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ घटाएको छ । इक्राले एक सूचना जारी गर्दै कम्पनीलाई विगतमा प्रदान गरिएको रेटिङ [ICRANP-IR] BBB- लाई [ICRANP-IR] BB+ मा डाउनग्रेड गरिएको जनाएको हो । इक्राले उक्त रेटिङबाट कम्पनीलाई  ‘Issuer Not Cooperating’श्रेणी मा सारी  रेटिङ फिर्ताको लागि सूचना दिएको जनाएको छ । उक्त रेटिङ प्राप्त गर्ने...

सेयर बजारमा राजनीति छिर्‍यो, एमाले निकट लगानीकर्ताले गठन गरे जनवर्गीय संगठन
Capital Market

सेयर बजारमा राजनीति छिर्‍यो, एमाले निकट लगानीकर्ताले गठन गरे जनवर्गीय संगठन

काठमाण्डौ । सेयर बजारप्रति चौतर्फी आकर्षण वृद्धि तथा जनसहभागिता बढेसँगै राजनीतिक दलहरुले समेत यसतर्फ चासो दिन थालेका छन् । यसैको फलस्वरुप सेयर लगानीकर्ताहरुलाई समेटेर पार्टी विशेषको जनवर्गीय संगठनको निर्माणको क्रम समेत सुरु भएको छ ।  अघिल्लो साता काठमाण्डौमा सत्तारुढ घटक नेकपा एमालेसँग सम्बन्धित पूँजीबजारका लगानीकर्ताहरुको जनवर्गीय संगठन स्थापना भएको छ । सो संगठनको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.