एनआईसी एशिया क्यापिटलसँग पेरेजियम क्यापिटलको सहकार्य, नेपाली कम्पनीलाई के फाइदा हुन्छ ?
काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेडले पेरिजियम क्यापिटल मौरिसससँग रणनीतिक साझेदारी गरेको छ । कम्पनीले नेपाली व्यवसायी तथा उद्यमहरुको विकास र विस्तारको लागि पेरिजियम क्यापिटलसँग सहकार्य गरेको हो । यो साझेदारीबाट नेपालको व्यापार तथा इको–सिस्टममा ठूलो कोसेढुङ्गा खडा गर्ने कम्पनीका प्रमुख संचालक अधिकृत (सीओओ) प्रज्ञरत्न शाक्यले विश्वास ब्यक्त गरेका छन् ।...