शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटा बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६६ करोडको खरिद र ७० करोड ५० लाखबराबरको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट करिब ५४ करोडको खरिद र ६० करोड ४३ लाखको बिक्री भएको छ ।

