आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट बिक्री र ४ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोडको खरिद र ४८ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४२ करोड ५७ लाखको खरिद र ३६ करोड ७५ लाखको बिक्री भएको छ ।

