गणपति लघुवित्तको २.४८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४८ हजार ९३१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिरदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र...

