हिमालयन रि–इन्स्योरेन्सको सेयर भाउ बुलिस सेन्टिमेन्टमा चल्दै, टार्गेट कतिसम्म?
काठमाण्डौ । हिमालयन रि– इन्स्योरेन्स नेपालकै पहिलो निजी क्षेत्रबाट स्थापित पुनर्बीमा कम्पनी हो । यो कम्पनीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत गोल्छा ग्रुप, शंकर ग्रुप , इन्फिनिटी ग्रुपलगायत २२ वटा समूहको लगानी रहेको छ । आधाभूत पक्ष कम्पनीको गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदनअनुसार १० अर्ब ४० करोड चुक्तापूँजी रहेको छ भने ४ अर्ब ८६ करोड ९० लाख जगेडा कोषमा...

