यी ३ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्ने कम्पनीहरुमा ग्लोबल आइएमई बैंक, नबिल बैंक र हिमालयन लघुवित्त रहेका छन् । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंकको १८ औं साधारण आज काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्तापूँजीको ५.५० प्रतिशत...

