२६६० को विन्दुमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा करिब १२ अंकले घटेर बन्द भएको छ । आज बजार घट्दा कारोबार पनि घटेको छ । यसले बजारमा घटेर सेयर बेच्न नचाहेको भन्ने बुझिन्छ । पछिल्लोेपटकको बजारलाई सपोर्ट एण्ड रेसिस्टेन्सबाट नियाल्दा २६६० देखि २७८० विन्दुबीचमा चलेको देखिन्छ । अर्थात बजारले अपर ट्रेन्डलाई ब्रेक गरेर माथि जान पनि सकेको देखिदैन भने लोअर ट्रेन्डलाई...

