मंगलवार, कार्तिक २५,२०८२ 12:31:24
IME remit
  • मंगलवार, कार्तिक २५,२०८२ 12:31:24
धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, आईपीओको प्रक्रिया अघि बढ्ने
Capital Market

धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, आईपीओको प्रक्रिया अघि बढ्ने

काठमाण्डौ । अर्थ मन्त्रालका सहसचिव नरेन्द्र कुमार रानालाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ । यस अघि अर्थ मन्त्रालयबाट रितेश कुमार शक्यले धितोपत्र बोर्ड हेर्दै आएका थिए । रानालाई बोर्डको अध्यक्षको जिम्मेवारी सुम्पिएर शाक्यलाई बजेट निर्माणको जिम्मेवारी प्रदान गरिएको छ ।  शाक्य बजेट निमार्णमा व्यस्त भएकाले रानालाई बोर्डमा पठाइएको अर्थ मन्त्रालयस्थित...

७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए
Capital Market

७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड रुपंैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये ४ वटा समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा...

लगातार ४ दिन बढ्यो नेप्से,‘ सस्ता र सुरक्षित कम्पनी रोज्दैं लगानीकर्ता’
Capital Market

लगातार ४ दिन बढ्यो नेप्से,‘ सस्ता र सुरक्षित कम्पनी रोज्दैं लगानीकर्ता’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.५४ अंकले बढेर बढेर २ हजार १३१.४९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३४ प्रतिशतले बढेर ३८२.६७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता...

आशा लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

आशा लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ औँ वार्षिक साधारण सभा आज अयोजना हुँदैछ । संस्थाको सभा बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान ११ बजे सभा आयोजना हृुन लागेको हो । उक्त सभामा संस्थाले अन्य वित्तीय संस्था गाभ्ने÷गाभिने, प्राप्ति वा खरिद सम्बन्धी प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  यसैगरी सभामा...

नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा, अन्य वित्तीय सूचकमा पनि कमजोर
Capital Market

नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा, अन्य वित्तीय सूचकमा पनि कमजोर

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमास समाप्त भईसकेको अवस्थामा ढिलो गरी वित्तीय विवरण सार्वजनिक गरेको हो ।  प्रकाशित विवरणअनुसार कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही  अवधिसम्म भने कम्पनीले १८ करोड...

सन नेपाल लाइफको साधारण सभा आज, २५.०५% लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित हुने
Capital Market

सन नेपाल लाइफको साधारण सभा आज, २५.०५% लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित हुने

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयानुसार ७ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा आज बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा आयोजना हुनेछ।  उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र १.२५२६...

महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
Capital Market

महिला लघुवित्तको करिब २ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले जेठ २३...

कुमारी बैंकको ७.१७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको ७.१७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको...

आईपीओ निष्कासन गर्ने तयारीमा नेशनल फण्ड म्यानेजमेन्ट, विशेष साधारण सभा आह्वान
Capital Market

आईपीओ निष्कासन गर्ने तयारीमा नेशनल फण्ड म्यानेजमेन्ट, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजे आयोजना हुनेछ ।  

इचिमोकु क्लाउडमा बुलिस संकेत, बजार अझै बढ्ने नै हो त ?
Capital Market

इचिमोकु क्लाउडमा बुलिस संकेत, बजार अझै बढ्ने नै हो त ?

काठमाण्डौ । जापानिज इन्डिकेटर ‘इचिमोकु’ क्लाउडअन्तर्गत आज नेप्सेको चार्टमा बजार  बुलिस  देखिएको छ । इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो। यो संगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो।  अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र...

धितोपत्र बोर्डमा विप्लप कार्यकर्ताको हस्तक्षेप, विदेश भ्रमणमा पक्षपात गरेको आरोप
Capital Market

धितोपत्र बोर्डमा विप्लप कार्यकर्ताको हस्तक्षेप, विदेश भ्रमणमा पक्षपात गरेको आरोप

काठमाण्डौ । सरकारी कर्मचारी बढुवा र विदेश भ्रमणका लागि सधै लालाहित हुने गर्छन । यही कमजोरीको फाइदा उठाएर हाकीमहरुले बढुवा र भ्रमणको प्रलोभन देखाएर कर्मचरीहरुलाई आफू अनुकुल काम गराउने गर्छन् । कतिपय विदेश भ्रमणमा तालुकदार मन्त्रालयले पनि स्वीकृति दिनु पर्ने हुन्छ । कहिलेकाँही तालुकदार मन्त्रालय र विभागले स्वीकृती नदिँदा मन्त्रालय र विभागबीच शीत युद्ध नै चल्ने गर्छ ।...

धितोपत्र बजार पूँजीकरणमा बीमा समूहको उल्लेख्य योगदान, ९ महिनामा पौने ३२ खर्बको धितोपत्र थप
Capital Market

धितोपत्र बजार पूँजीकरणमा बीमा समूहको उल्लेख्य योगदान, ९ महिनामा पौने ३२ खर्बको धितोपत्र थप

काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा धितोपत्र थप्न वा धितोपत्र बजार पूँजीकरणमा बीमा समूहको उल्लेख्य योगदान देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले मात्रै नेप्सेमा ३१ अर्ब ७६ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराएका छन् ।चालु आवको ९ महिनासम्म नेप्सेमा कुल १ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत वा थपिएको छ । गत वर्षको तुलनामा बीमा...

नेपाल एसबिआई मर्चेण्ट बैकिङ नयाँ लक्ष्य र नयाँ संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा
Capital Market

नेपाल एसबिआई मर्चेण्ट बैकिङ नयाँ लक्ष्य र नयाँ संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा

काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले प्रदान गर्दै आईरहेका विभिन्न सेवाहरु थप नयाँ स्वरुपमार्फत प्रवाह गर्ने भएको छ । नयाँ स्वरुपअन्तगर्त कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यताहरुलाई अघि सारेर थप सर्वोत्कृट सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ ।  भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड  र...

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ
Capital Market

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २३.९४ अंकले बृद्धि भएर २११५.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये विकास बैंक र ब्यापार समूह बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । बीमा...

लगातार तेस्रो दिन बढ्यो नेप्से, ‘बजारलाई बैंकिङ क्षेत्रको टेवा’
Capital Market

लगातार तेस्रो दिन बढ्यो नेप्से, ‘बजारलाई बैंकिङ क्षेत्रको टेवा’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.१४ प्रतिशत अर्थात बढेर २ ११५.९४ हजार विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ३७७.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २०...

ग्रामिण विकास लघुवित्तको अध्यक्षमा भरतराज कोइराला चयन
Capital Market

ग्रामिण विकास लघुवित्तको अध्यक्षमा भरतराज कोइराला चयन

काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा भरतराज कोइराला चयन भएका छन् । संस्थाको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।  यस्तै संस्थाको सञ्चालक समितिमा समेत परिवर्तन भएको छ । संस्थाको सञ्चालकमा समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका शंकरराज पाठकको स्थानमा उपसचिव कमानसिं थापा...

आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?
Capital Market

आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।  कम्पनीमा संस्थापक सेयरधनीहरुको नाममा ४८ लाख १६ हजार १९०.४३ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा ४६ लाख २७ हजार ३२०.२२ कित्ता सेयर रहेको छ ।  कम्पनीले सेयर संरचना परिवर्तनका लागि आवश्यक...

स्वावलम्बन लघुवित्तको सञ्चालकमा बेचन गिरी नियुक्त
Capital Market

स्वावलम्बन लघुवित्तको सञ्चालकमा बेचन गिरी नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बेचन गिरी नियुक्त भएका छन् । संस्थाको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी संस्थापक सेयरधनी स्वावलम्बन विकास केन्द्रबाट सञ्चालकका लागि प्रतिनिधिको रुपमा संस्थाको सञ्चालक नियुक्त भएका हुन् । गिरीलाई पूर्व सञ्चालकको बाँकी समय आगामी पुस १५...

बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति
Capital Market

बुद्धभुमी नेपाल हाईड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्न पायो अनुमति

 काठमाण्डो । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेश गर्न सहमति प्राप्त गरेको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृती पाएको हो ।  आयोगले कम्पनीलाई १ः१ अनुपातमा अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो । कम्पनीले आयोगसमक्ष १५० प्रतिशत...

राष्ट्रपतिको निधनको खबरले इरानको सेयर बजार क्र्यास, लगानीकर्तामा हाहाकार
Capital Market

राष्ट्रपतिको निधनको खबरले इरानको सेयर बजार क्र्यास, लगानीकर्तामा हाहाकार

काठमाण्डौ । इरानका राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटना निधन भएपछि त्यहाँको सेयर बजारमा क्र्यास भएको छ । आइतबार इ्ररानका राष्ट्रपति इब्राहिमको दुर्घटना परि निधन भएपछि त्यसको प्रभाव इरानको सेयर बजारमा देखिएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।  यो खबरले तेहरान स्कट मार्केको मुख्य सूचक ‘टेडपिक्स’धरासायी बनेको छ । पहिलेदेखि नै गिरावटको सामन गरिरहेको इरानको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.