सपोर्ट लघुवित्तको सञ्चालकमा ५ जना निर्वारोध निर्वाचित, अध्यक्षमा महेश कुमार पोखरेल चयन
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा ५ जना नर्वाचित भएका छन् । संस्थाको चैत १७ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी तर्फ रिक्त रहेको सञ्चालक पदमा ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट १ जना गरी कुल ५ जना निर्वारोध निर्वाचित भएका हुन् । निर्वारोध निर्वाचित हुनेमा महेश कुमार पोखरेल,पुनित कुमार सारडा,सुमित...

