ई-सेवा मनि ट्रान्सफरको ब्राण्ड फेसको रूपमा पुनः स्वस्तिमा खड्का नियुक्ति
काठमाण्डौ । ई-सेवा मनि ट्रान्सफरले चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई पुनःआफ्नो ब्रान्ड फेसको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रतिवद्धता जनाएको छ।स्वस्तिमा खड्का ई-सेवा मनि ट्रान्सफरसँग सुरुवातकालदेखि नै आवद्ध रही आएकी छन्।उनले नेपाल भित्रका विभिन्न स्थानहरूदेखि विदेशसम्म...

