खर्च धान्न मूल्य समायोजन गर्दा कार्टेलिङ गरी मूल्य बढाइयो भनिएकोमा सिमेन्ट उत्पादकको आपत्ति
काठमाण्डौ । नेपाल सिमेन्ट उत्पादक संघले लागत बढेसँगै सिमेन्टको बिक्री मूल्य बढाउनु परेको बताएको छ । संघले एक पत्रकार सम्मेलन गर्दै सिमेन्टको मूल्यमा बृद्धि नभई समायोजन गरेको दाबी गरेको छ । सिमेन्ट उद्योग व्यवसायीहरुले ठूलो नोक्सानी ब्यहोरेर लामो समयसम्म उद्योग व्यवसाय सञ्चालन गर्न सम्भव नरहेको बताउँदै मूल्य समायोजन गर्नुपरेको बताएको छ । अर्बौ रकम लगानी गरी...