एनसेलले सुरु गर्यो भोवाईफाई,आईफोनबाट सेवाको सुरुवात
काठमाण्डौ । आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरुवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरुको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी...