समृद्धि फाइनान्सद्वारा विपन्न वर्गलाई न्यानो कपडा वितरण
काठमाण्डौ । समृद्धि फाइनान्सले पुस २५ गते बिहीबारको दिन कसहा शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको धनगढी माइन नपा–६, ७ र ८ का अति विपन्न, असहाय जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा धनगढी माइ नपा वडा नम्बर ६ का अध्यक्ष भगलु महतो, वडा नम्बर ७ का अध्यक्ष बिजय कुमार महतो, वाड नम्बर ८ का अध्यक्ष राम भरोश महतो,...