हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित
काठमाण्डौ । हिमालयन बैंक भिषा लिडरसिप कन्क्लेभ नेपाल- २०२३ बाट सम्मानित भएको छ ।भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा कम्पनीलाई एक्सिलेन्स इन पीओएस एक्वाइरिङ बिजनेस-२०२३ र एक्सिलेन्स इन कन्जुमर कार्डस प्रिपेड- २०२३ उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।

