युनिलिभर नेपालले दक्षिण एसियामा पहिलो पटक सञ्चालनमा ल्यायो विद्युतीय बॉयलर
काठमाण्डौ । हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले हालसालै युनिलिभर दक्षिण एसियामा पहिलो प्रकारको विद्युतीय बॉयलर सञ्चालन गरेको छ । जुन विद्युतीय हिटरबाट स्टीम उत्पादन गर्ने प्रविधि भएको र यसले साइटलाई तताउने प्रक्रियाका लागि जीवाश्म ईन्धनबाट बाहिर सार्न सक्षम बनाउने कम्पनीले जनाएको छ । कारखानामा हाल ९०% ऊर्जा दिगो ऊर्जाबाट प्राप्त हुने कम्पनीले जनाएको छ । जसमा २०%...

