हिमालय एअरलाइन्सले दियो ‘स्टेप टुवार्डस् एजुकेशन’अभियानलाई निरन्तरता
काठमाण्डौ । हिमालय एअरलाइन्सले ‘स्टेप टुवार्डस् एजुकेशन’अभियानअन्तर्गत प्रयास नेपाललाई गरिरहेको सहयोगलाई जारी राखेको छ । सन् २०१७ देखिको यो पहल कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व प्रयासहरूको मुख्य कोसेढुङ्गा रहेको कम्पनीले जनाएको छ । जसको उदेश्य विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण गर्ने हो ।यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै अप्रिल १०,...

