ब्रिटिस काउन्सिलद्वारा ७ औं एजुकेसन सिम्पोसियम आयोजना
काठमाण्डौ । ब्रिटिस काउन्सिल नेपालले ७ औं एजुकेसन सिम्पोसियमको आयोजना गरेको छ । सोमबार काठमाण्डैमा शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास शीर्षकमा उक्त सिम्पोसियमको आयोजना गरिएको हो।ब्रिटिस काउन्सिलको यो वार्षिक सिम्पोसियम विगतका वर्षहरूमा जसरी नै नेपालको शैक्षिक क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरूमा छलफलका लागि उल्लेखनीय मञ्च साबित...

