ग्लोकल आफ्टर स्कुलले स्किल विकको ५ औं संस्करण आयोजना गर्ने
काठमाण्डौ । ग्लोकल आफ्टर स्कुल प्रालिले स्किल विक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ । यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि सहयोगी हुने विश्वास गरिएको छ । एक सातासम्म चल्ने यो कार्यक्रममा विभिन्न सीपमूलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत लाई मनोरञ्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत...

