बुधबार, असार १०,२०८३ 11:59:30
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:59:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिप्रदी ट्रेडिङ र भारत पेट्रोलियम कर्पोरसनको संयुक्त आयोजनामा ‘म्याक स्टार नाईट’ सम्पन्न

Laxmi Sunrise Bank Limited
सिप्रदी ट्रेडिङ र भारत पेट्रोलियम कर्पोरसनको संयुक्त आयोजनामा ‘म्याक स्टार नाईट’ सम्पन्न

काठमाण्डौ । सिप्रदी ट्रेडिङ एवं भारत पेट्रोलियम कर्पोरसन लिमिटेडले संयुक्त रुपमा ‘म्याक स्टार नाइट’ कार्यक्रम राजधानीको सोल्टी होटेलमा सम्पन्न गरेका छन् । 

गत मंगलबार आयोजित कार्यक्रम मा सिप्रदी को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी , उपाध्यक्ष सौरव राज थपलिया लगायत भारत पेट्रोलियम बाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तराष्ट्रिय विभागका उपमहाप्रबन्धकराहुल दोङ्रे, पूर्व क्षेत्रिय प्रमुख रविकान्त गोविन्दु, प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघललगागत अधिकारीहरुको उपस्थिति थियो।

New Office
CG Motors
Garima Development Bank

म्याक स्टार नाइट मा डिलरहरुको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस गृज को उद्घाटन गरिएको थियो। उक्त अवसरमा म्याक सिप्रदीका  श्रेष्ठ १० ओटा डिलरहरुलाई विभिन्न विधामा सम्मानित गरिएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, म्याक सिप्रदीका  १० वटा  डिलरहरुलाई उत्कृष्ट कार्यगरे बापत विभिन्न विधामा सम्मानित गरिएको थियो।  सम्मानित डिलरहरु सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग , फोरबी सप्लायर्स, खेतान ट्रेडिंग, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल,  भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र कामना सप्लायर्स रहेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.