नेपाल चेम्बर अफ कमर्सको पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको गठन प्रक्रिया पूरा भएको छ । चेम्बरको ७३ औं साधारण सभा तथा अधिवेशन पश्चात चेम्बरको नवगठित कार्यसमितिको कार्यसमिति सदस्य रोशन भोयद्योलाई यस समितिको सभापतिमा मनोनयन गर्नु भए अनुसार उनको सभापतित्वमा पूर्वाधार, जग्गा तथा आवास विकास, ईंटा लगायतका निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र...