नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
काठमाण्डौ । श्रमिक गन्तव्यको रुपमा मात्रै नभई कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको वताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु,जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन...