अब कुलमान रास्वपाको उपसभापति, समानुपातिकमा १८ जनालाई समावेश गरिने
काठमाण्डौ । कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापति हुन सहमत भएका छन् । आज साँझदेखि पुनः सुरु भएको रवि लामिछाने, बालेन र कुलमानबीचको वार्ताका क्रममा यस्तो सहमति भएको हो ।

