उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच समझदारी पत्रमा हस्ताक्षर
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । महासंघ र विश्वविद्यालय बीच बुधबार महासंघ सचिवालयमा पाठ्यक्रम विकास, तालिम कार्यक्रम, र संयुक्त परियोजनाहरूको सम्भाव्यता अध्ययन लगायतका विषयमा काम गर्ने गरि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।समझदारी पत्रमा...

