बुधबार, आश्विन ३०,२०८१ 11:09:14
IME remit
  • बुधबार, आश्विन ३०,२०८१ 11:09:14
सुनको मूल्य लगातार ६ दिनदेखि नयाँ रेकर्ड राख्दै, तोलाको १ लाख ६१ हजार नाघ्यो
Gold

सुनको मूल्य लगातार ६ दिनदेखि नयाँ रेकर्ड राख्दै, तोलाको १ लाख ६१ हजार नाघ्यो

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि १४ डलरले वृद्धि
Gold

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि १४ डलरले वृद्धि

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । आज सुनको मूल्य ०.५५ प्रतिशत अर्थात प्रतिऔंस १४.७३ डलरले बढेको छ ।  यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६७१ डलर पुगेको छ ।  

आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

एक तोलाको १ लाख ६० हजार नाघ्यो सुनको मूल्य, लगातार ४ दिन नयाँ रेकर्ड कायम
Gold

एक तोलाको १ लाख ६० हजार नाघ्यो सुनको मूल्य, लगातार ४ दिन नयाँ रेकर्ड कायम

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

सुनको मूल्य नयाँ उचाईमा, एकैदिन ३५ डलरले बढ्यो
Gold

सुनको मूल्य नयाँ उचाईमा, एकैदिन ३५ डलरले बढ्यो

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड(ले ब्याजदरमा कटौती गरेसँगै बढेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो कारोबारमा पनि सुनको मूल्यमा व्यापक वृद्धि देखिएको छ ।  पछिल्लो कारोबारमा सुनको मूल्य १.३७ प्रतिशत अर्थात ३५.९८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६६२ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।  

तोलाकै १ लाख ६० हजार नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Gold

तोलाकै १ लाख ६० हजार नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ११ डलरले बढेको छ ।  यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ११.७५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६३२ डलर कायम भएको छ ।  

तोलाको रु १.६० लाख नजिक पुग्दै सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
Gold

तोलाको रु १.६० लाख नजिक पुग्दै सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  

आजपनि ७ डलरले बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

आजपनि ७ डलरले बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गरेसँगै उकालो लागेको सुनको मूल्य आज पनि बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ७ डलरले बढेको छ ।  यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ७.२७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२८ डलर कायम भएको छ ।  

सुन हालसम्मकै महङ्गो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Gold

सुन हालसम्मकै महङ्गो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

रेकर्डतोड उचाईमा सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

रेकर्डतोड उचाईमा सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गरेसँगै सुनको मूल्य उकालो लाग्ने क्रम सुरु भएको छ । पछिल्लो कारोबारमा पनि सुनको मूल्यमा व्यापक वृद्धि देखिएको छ ।  पछिल्लो कारोबारमा सुनको मूल्य १.३५ प्रतिशत अर्थात ३४.९५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२२ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।  

तीन दिनको गिरावटमा ब्रेक लाउदै आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

तीन दिनको गिरावटमा ब्रेक लाउदै आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा लागातार ३ दिन घटेको सुनको मूल्यमा ब्रेक लागेको छ  । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतिऔंस २७ सय डलरसम्म पुग्ने आँकलन
Gold

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतिऔंस २७ सय डलरसम्म पुग्ने आँकलन

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको छ । अमेरिकी केन्द्रीय बैंकले बिहिबार आधि प्रतिशत ब्याजदर कटौती गर्दै सहज मौद्रिक नीतिको प्रक्रियाको थालनी गरेसँगै आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक वृद्धि भएको हो ।  आज सुनको मूल्य १.३० प्रतिशत अर्थात प्रतिऔंस ३३.३३ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको...

लगातार ३ दिन घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

लगातार ३ दिन घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

घट्दो क्रममा सुनको मूल्य, आज पनि ९ डलरले घट्यो
Gold

घट्दो क्रममा सुनको मूल्य, आज पनि ९ डलरले घट्यो

काठमाण्डौ । अन्तराष्ट्रिय  बजारमा सुनको मूल्यमा घट्ने क्रम आज पनि जारी रहेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ९.३० डलरले घटेको छ ।  यो समाचार तयार पार्दासम्म सुनको मूल्य अन्तराष्ट्रिय बजारमा २ हजार ५६४ डलरमा कारोबार भईरहेको छ ।  

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  

निरन्तर बढिरहेको सुनको मूल्यमा ब्रेक, आज १० डलरले घट्यो
Gold

निरन्तर बढिरहेको सुनको मूल्यमा ब्रेक, आज १० डलरले घट्यो

काठमाण्डौ । केही समयदेखि निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले घटेको छ ।  यो समाचार तयार पार्दासम्म सुनको मूल्य अन्तराष्ट्रिय बजारमा २ हजार ५७३ डलरमा कारोबार भईरहेको छ ।  

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  

दिनकै नयाँ रकेर्ड राख्दै सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

दिनकै नयाँ रकेर्ड राख्दै सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

ऐतिहासिक उचाईमा सुनको मूल्य, प्रतितोला कतिमा  हुँदैछ कारोबार ?
Gold

ऐतिहासिक उचाईमा सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.