सुनको भाउ घट्यो, चाँदीको भने स्थिर
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो । यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
TRENDING
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो । यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सुनको मूल्यमा आज गिरावट आएको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.४२ प्रतिशत अर्थात १४.४० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको कोरोबार प्रतिऔंस ३ हजार ३४८ डलरमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ६० डलरले बढेको थियो ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.८२ प्रतिशत अर्थात ६०.०३ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३५७ डलरमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ सयले कम हो ।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले फेरि १ लाख ९० हजारको आँकडा पार गरेको छ । बिहिबारको कारोबारले १७ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ९० हजार पार पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दुई साताकै उच्च कायम भएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ०.६५ प्रतिशत अर्थात २१.५८ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै यतिबेला सुनको कारोबार प्रतिऔंस ३ हजार ३३५ डलरमा भईरहेको छ । अमेरिकी सरकारको ऋण चलिएसँगै र २० वर्षे अमेरिकी बोण्डको कमजोर मागका कारण लगानीकर्ता सुनमा आकर्षित भएका छन् ।
काठमाण्डौ । बुधबार स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने एकैदिन ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । बुधबार सुनको मूल्य एक साताकै उच्च विन्दुमा पुगेको छ । डलरको कमजोर बनेसँगै र अमेरिकामा उत्पन्न भएको ट्याक्स बिलको मुद्दाले लगानीकर्तामा अनिश्चितता बढाएसँगै सुनको मूल्य बढेको हो । सुनको मूल्य आज २.३९ प्रतिशत अर्थात ७७.२३ डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार ३०६.७६ डलर कायम भएको छ ।
काठमाण्डौ । मंगलबार स्थानिय बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । जुन अघिल्लो दिनकै निरन्तरता हो ।
काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । डलर केही बलियो बन्दा र रुस–युक्रेनबीच शान्ति सम्झौता हुनसक्ने सम्भावना बढेसँगै सुनको मागमा कमी आएको छ । जसका कारण आज सुनको मूल्य ०.५१ प्रतिशत अर्थात १६.३९ डलरले घटेको छ ।
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८ सय निर्धारण गरेको छ ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाण्डौ । सुनको मूल्य पछिल्लो कारोबारमा घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो कारोबारमा सुनको मूल्य ०.७२ प्रतिशत अर्थात २३.१७ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस ३ हजार २०१ मा कारोबार भईरहेको छ ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य वृद्धि भएको छ । यो दिन सुनको मूल्यमा ३ हजार रुपैयाँको बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा करोबार भईरहेको छ ।
काठमाण्डौ । सुनको मूल्य आज वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.७२ प्रतिशत अर्थात २२ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २०९ डलरमा कारोबार भईरहेको छ । डलर केही कमजोर बन्दा र कमजोर अमेरिकी आर्थिक तथ्यांकको प्रभाव रुवरुप सुनको मूल्य बढेको हो ।
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको मूल्यसूची अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सयले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा सीमित बनेको छ ।
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य २.८० प्रतिशत अर्थात ९०.७६ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार १५३ डलरमा कारोबार भईरहेको छ । यो मूल्य पछिल्लो एक महिनाकै न्यून हो । अमेरिकाले विभिन्न देशहरुसँग व्यापारिक सम्झौता गरेसँगै विश्व व्यापार सहजतातर्फ...
काठमाण्डौ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुनको मूल्यमा ५ सय रुपैयाँको बढोत्तरी आएको छ । यससँगै सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाण्डौ । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । मंगलबार स्थानिय बजारमा सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ३ हजार ७ सयले घटेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.