आगामी ६ महिनाभित्र यी ८ हाईड्रो कम्पनीको लक इन अवधि सकिदैँ, भोटेकोशी र साहस उर्जाको सर्वाधिक
काठमाण्डौ । अगामी ६ महिना भित्रमा ८ वटा जलििवद्युत कम्पनीको लक इन खुल्ने भएको छ । जसअन्तगर्त मध्य भोटेकोशी जलविद्युत कम्पनीको सबैभन्दा बढी आथर्त ३ करोड ६ लाख कित्ताको लक इन अवधि कात्तिक महिनमा खुल्न लागेको छ । यो कम्पनीको लक इन अवधि आगामी कात्तिक ११ गते खुल्ने छ । त्यसैगरि, साहस उर्जाको २ करोड ९५ लाख कित्ता, न्यादी हाईड्रोपावरको १ करोड ९ लाख कित्ता,सिईडिबि हाईड्रोको ५९ लाख २६...

