समाचार प्रभाव: सिएचडिसीको वेबसाइटमा अपलोड भयो त्रैमासिक रिपोर्ट
काठमाण्डौ । सीईडीबी होल्डिङ्स लिमिटेड(सिएचडिसी)ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण समाचार प्रकाशन भएलगत्तै आफ्नो वेबसाइटमा अपलोड गरेको छ ।
TRENDING
काठमाण्डौ । सीईडीबी होल्डिङ्स लिमिटेड(सिएचडिसी)ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण समाचार प्रकाशन भएलगत्तै आफ्नो वेबसाइटमा अपलोड गरेको छ ।
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा बुधबार बिहान १० बजेदेखि प्रदर्शन गर्ने घोषणा गरेका जेनजी आन्दोलनकारी त्यहाँ जाँदै गएनन् । साढे ११ बजेसम्म पनि त्यहाँ एकजना लगानीकर्ता समेत पुगेका छैनन् । जेनजी आन्दोलनकारीहरु अन्य बेलाभन्दा आज बढी अराजक हुने योजनाको विषयमा सूचना पाएपछि प्रहरीको ठूलो समूहले भने सेबोनको गेटमै बिहान १० बज्नुअघिदेखि नै...
काठमाण्डौ । अनिल रुङ्गटा नेतृत्वको सेयर बजारका खेलाडीहरुले बलुनिङ गरी दोश्रो बजार मूल्य निकै माथि पुर्याएको कम्पनी । यो कम्पनी आफूलाई जलविद्युत परियोजनाका लागि इक्वीटी प्रदान गर्ने क्षेत्रका लागि आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी भन्छ । तर यसको आन्तरिक व्यवस्थापन तथा सुशासन र लगानीकर्ताका लागि सूचना प्रवाह गर्ने प्रणाली भने लाजमर्दो छ । यहाँ चर्चा गर्न खोजिएको...
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमीटेडले लगानीकर्तालाई लाभांश नदिने भएको छ । तर पछिल्लो समय चलेको लहरलाई पछ्याउँदै यो कम्पनीले पनि लगानीकर्तालाई सतप्रतिशत हकप्रदको भारी बोकाउने घोषणा गरेको छ ।
File Photo काठमाण्डौ । जेनजी लगायतका लगानीकर्ताहरुले सेयर बजार सुधार र यो क्षेत्रमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै आज प्रदर्शन गर्ने भएका छन् । जेनजी युवाहरुको अगुवाईमा आज(बुधबार) नेपालको पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)मा पुगेर कार्यालय घेराउ गर्दै प्रदर्शन गर्ने कार्यक्रम राखिएको हो ।
काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडलेले आगामी पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले गत मंसिर ११ गते २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा पौने ४ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, सनि सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन अवधि पुस २८ गते समाप्त हुने भएको छ । कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ७७ हजार २७५ कित्ता सेयरको लक इन अवधि पुस २८ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.८२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेको छ...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३९ अंकले बढेर २ हजार ६१४.०७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ४४७.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर ३ अर्ब ७५...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।कम्पनीले सर्वसाधारणसमक्ष प्रभु क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत कात्तिक १९ गतेदेखि २३ गतेसम्म...
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउ ओरालो लागेको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले कम हो ।
काठमाण्डौ । झापा इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा डाकेको हो ।बैठकले उक्त सभा आगामी पुस १८ गते झापाको बिर्तामोडमा रहेको इन्द्रेणी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृतमा अनिल जोशी नियुक्त भएका छन् । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ निश्कासनको प्रक्रिया पुनः सुरु गर्नुअघि धितोपत्र बोर्डमा योजना नै बनाइएको खुलेको छ । यही विषयका कारण अहिले बोर्डभित्रका कर्मचारीबीच तीव्र असन्तुष्टि देखिएको छ । सेबोनस्थित उच्च स्रोतकाअनुसार रिलायन्स स्पिनिङ मिल्सको आईपीओलाई फास्ट ट्रयाकमा पुनः अगाडि बढाउनुअघि आन्तरिक रुपमा योजना बुनिएको थियो । आफू जोखिममा पर्ने...
रबिन कँडेल आम नेपाली जनता, लगानीकर्ताहरूलाई साँच्चै 'कम्पनीको भित्री कुरो' थाहा छ त ? नियामकीय निकाय भनेको सुशासन लागि करोडौं–करोड खर्च गरी पालिएका संस्था होइनन् ? यो हदसम्मका गैरजिम्मेवार मानिसहरू त्यो पदहरूमा बस्न मिल्छ ?कुराको शुरुवात यसरी गरौं, एउटा कम्पनी पब्लिक आईपीओ जान बुक बिल्डिङ विधि प्रयोग गर्छ भने त्यसका लागि लगातार तीन वर्ष नाफामा हुनुपर्ने कडा नियम छ। तर, यहाँ...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)मा विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको २.३२ प्रतिशत अर्थात ११ लाख ६० हजार कित्ता सेयर बिक्री गरिने भएको छ ।
काठमाण्डौ । एनआरएन अफ्रिका भेन्चर्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनीले आगामी पुस १९ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं वार्षिक साधारण सभा डाकेको हो ।बैठकले आगामी पुस १६ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुबाट कुनै आवश्यक...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.