सुनको मूल्य एकैदिन ४ हजार बढीले बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन ४ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने बढेको हो ।आज अघिल्लो दिनको तुलनामा आज सुन ४ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।यससँगै आज एक तोला सुनको मूल्य ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९८ हजार ५ सय रुपैयाा कायम थियो ।

