उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.२७ प्रतिशत अर्थात प्रतिऔंस ५.५८ डलरले वृद्धि भएको हो । यो वृद्धिसागै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २०३५.९९ डलर पुगेको छ ।

