सुनको मूल्य छोइनसक्नु, आज पनि प्रतितोला १ हजारले बढ्यो
काठमाण्डौ । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो । यसससँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य महिलेसम्मकै उच्च हो । अघिल्लो दिनसम्म छापावाला...

