भारतले फेला पार्यो खानी, अब पेट्रोल र डिजेलको मूल्य घट्ने
काठमाण्डौ । भारतले १५ हजार किलोमिटर टाढा पेट्रोल र डिजेलको खानी फेला पारेको छ। खानी फेला परेपछि अब भारतमा पेट्रोल र डिजेलको मूल्य घट्ने भएको छ।भारतमा केही महिनादेखि पेट्रोल–डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन। भारतका धेरै सहरमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँभन्दा बढी छ।

