निर्यात ३ प्रतिशतले घट्यो, एक वर्षमा नेपाल साढे १४ खर्ब व्यापार घाटामा
काठमाण्डौ। एक बर्षको अवधिमा सरकारले १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। नेपालले एक बर्षको अवधिमा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ व्यापार घाटा पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।

