यी हुन् बजारमा बढी माग भएका गेमिङ ल्यापटपहरु,जो डेढ लाख रूपैयाँभन्दा कम मूल्यमा किन्न सकिन्छ ?
काठमाण्डौ। पछिल्लो समयमा ल्यापटप र डेस्कटप कम्प्युटरहरुको निकै ठुलो आवश्यकता रहेको छ। विद्यार्थी र कार्यालयका जागिरेहरूलाई ल्यापटप र कम्प्युटरको जति आवश्यकता हुन्छ त्यो भन्दा धेरै आवश्यक अरुलाई पर्दैन्। उसो त पावरफुल कम्प्युटर र ल्यापटपको आवश्यकता गेमरहरुलाई अझ पर्ने देखिन्छ। हेभि गेमहरुको लागि पावरफुल प्रोसेसर र धेरै राम्रो ग्राफिक्स चाहिने हुँदा साधारण...

