ओमोडाले डोल्लु सामुदायिक वनमा ‘ओ-फरेस्ट’ योजनासहित देशभर ३००० विरूवा रोप्यो
काठमाण्डौ। नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एस.पि.जि.अटोमोबाइल्स प्रा.लि.ले टि-ट्वान्टि विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सिएसआर) अन्तर्गत ३००० वटा रूख-विरूवाको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। ओमोडाले यसैअन्तर्गत दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु...

