रानालाई हटाएर बराललाई धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी
काठमाण्डौ। नयाँ सरकारको इन्ट्री भएसँगै नेपाल धितोपत्र बोर्डमा नयाँ अर्थमन्त्री विष्णू पौडैलले यस अघिका अध्यक्ष नरेन्द्र कूमार रानालाई हटाएका छन्। आज एक कार्यक्रमबीच मन्त्री पौडेलले सेबनको कार्यबाहक अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई दिएका हुन्।

