सुन, हिरा लगायत बहुमूल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरावलोकन गर्न महासंघको माग
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्तावित २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर(भ्याट) पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल सुनचाँदी रत्न...

