दसैँका लागि १८ सय खसी–बोका र च्याङ्ग्रा राजधानी भित्र्याइँदै
काठमाण्डौ । आउँदै गरेका दसैँका लागि १८ सय हजार खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्रिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि उक्त परिमाणमा खसी, बोका र च्याङ्ग्रा काठमाण्डौ भित्र्याउने भएको हो । सम्भवतः असोज लागेसँगै खसी, बोक र च्याङ्ग्रा भित्र्याउने क्रम सुरु हुने कम्पनीले जनाएको छ ।खसी र बोका हेटौँडा र दाङबाट र च्याङग्रा हिमालपारिको जिल्ला...

